अविरल वर्षापछिको विपद् : देशभर २७ जनाको मृत्यु

१३ असोज, काठमाडौं । बङ्गालको खाडीबाट विकसित न्यून चापीय प्रणालीका कारण असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको विपद्मा परी देशभर २७ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो स्थिति प्रतिवेदनअनुसार बाढी, पहिरो र भारी वर्षाका कारण देशभर ५४२ वटा विपद्का घटना दर्ता भएका छन्। यी घटनामा परी ४ जना बेपत्ता छन् भने ८ जना घाइते भएका छन्। विपद्बाट देशभर १,०८२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका