मोडल अफ तिलोत्तमा सिजन – २ को उपाधि रेजिनालाई
बुटवल, बैसाख ८ । मोडल अफ तिलोत्तमा सिजन – २ को उपाधि रेजिना कार्कीले हात पारेकी छिन । बुटवलमा करिव एक महिना देखि विभिन्न चरणका अडिसन हुदै सोमवार भएको फाइनलमा सात जना प्रतियोगीलाई पछी पार्दै उपाधि जितेकी हुन ।
प्रतियोगितामा …