समाचार

सिद्वार्थनगरको नीति तथा बजेट पारित

भैरहवा । रुपन्देहीको सिद्वार्थनगर नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मतले पारित भएको छ । नगरप्रमुख इश्तियाक अहमद खाँले नगर सभामा प्रस्तुत गर्नुभएको नीति तथा...

रुपन्देही–३ बाट अजय गुप्ताको उम्मेदवारी घोषणा

भैरहवा। रुपन्देही क्षेत्र नम्बर–३ को उपनिर्वाचनका लागि भैरहवाका उद्योगी अजय कुमार गुप्ताले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारीको घोषणा गरेका छन्। रुपन्देहीको ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य...

असारे खडेरीले रोपाइँ नहुँदा किसान चिन्तित

झापा । मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर दुःखी छन् । विगतमा असारभित्र रोपाइँ सकिने...

कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी । कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित...

काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्दै

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बस्दैछ ।  २ दिउँसो बजे बस्नेगरी कार्यपालिका बैठक तय गरिएको हो । प्रत्येक महिना हुनुपर्ने भएपनि महानगरको कार्यपालिका...

अर्घाखाँचीमा छोराले गरे बुवाको हत्या

बुटवल । अर्घाखाँचीमा सामान्य घर झगडामा छोराले बुवाको हत्या गरेर नजिकैको मलखातामा पुरेको भेटिएको छ । सन्धिखर्क नगरपालिकाको वडा नं १२ डिभर्ना बार्सखर्क गाउँका...

सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, सरकारसँग ६ बुँदे सहमति

२७ असार, काठमाडौं । सुनचाँदी व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् । विहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि व्यवसायीहरुले आन्दोलन स्थगित गरेका हुन् । विरोधका कार्यक्रम...

पोखरीमा डुबेर बालकको मृत्यु

२६ असार, बुटवल । पोखरीमा डुबेर रूपन्देहीमा एक बालकको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका-७ भलवारिका १५ वर्षीय प्रज्ञान गौतमको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको...

गुरु पुजन तथा खाद्यान्न वितरण

भैरहवा, असार २६ । गुरुपूर्णिमाको अवसरमा राष्ट्रिय परोपकार महासंघ रुपन्देहीले गुरु पुजन तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले भैरहवाको दुर्गा मन्दिर परिसरमा एक...

घट्यो सेयर बजार

२३ असार, काठमाडौं । लगाताार बढेको ६ कारोबार दिनपछि सोमबार सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २२.३५ अंक घटेको हो...

सर्वाधिक पढिएका