नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्ताभित्र सञ्चालनमा ल्याउन निर्देशन गौतमबुद्ध सन्देश २०८३ बैशाख २१ गते प्रकाशित २१ वैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नागढुंगा सुरुङमार्ग साउनको दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । नागढुंगा सुरुङमार्गको अनुगमन गर्दै गजुरेलले उक्त निर्देशन दिएका हुन् । प्रतिक्रिया दिनुहोस् LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Δ सम्बन्धित खवर ब्रिटिस बास्केटबल कपको उपाधि छात्रतर्फ आयोजक र छात्रातर्फ एभरेष्टलाई विश्व रेडक्रस दिवसमा ‘हेल्मेटको बेल्ट अनिवार्य लगाउने’ जनचेतना कार्यक्रम सम्पन्न ब्रिटिस ग्रामर स्कुलमा जारी एसईई कप बास्केटबल प्रतियोगिताको शुक्रबार फाइनल खेल हुने सर्वाधिक पढिएका जेसीआई सिद्धार्थ लेडीद्वारा विद्यार्थीहरुलाई झोला वितरण गरिब तथा विपन्नका लागि सिद्धार्थनगर सिटि हस्पिटलमा ‘सुलभ उपचार कार्यक्रम’ सुरु रास्वपाको सदस्यता लिएको ४५ दिनपछि मात्रै उम्मेदवारीको प्रक्रियामा छिर्न पाइने अर्थोस्कोपी सर्जरीबाट घुँडाको उपचार:अब घरमै कुँजिएर बस्नुनपर्ने न्युरो उपचारका लागि क्रिमसन अस्पतालको फड्को क्रिकेट हेर्ने दर्शकको संख्या घटेपछि क्यानले आधा घटायो ७ खेलको टिकट मूल्य दशैं र सास्ती