लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन आजदेखि

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठक बिहीबार (आज) दिउँसो १ बजे बस्दैछ ।

दाङ, १७ वैशाख । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठक बिहीबार (आज) दिउँसो १ बजे बस्दैछ ।

प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यक्रम रहेको छ । त्यसपछि विभिन्न राजनीतिक दलकातर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका