गायक तथा अभिनेता प्रशान्त तामाङको निधन गौतमबुद्ध सन्देश २०८२ पुस २७ गते प्रकाशित २७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गाएका थुप्रै नेपाली गीत चर्चित छन् । प्रतिक्रिया दिनुहोस् LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Δ सम्बन्धित खवर भैरहवामा ‘पाँचौँ सिद्धार्थ रैथाने सडक खाना महोत्सव’ हुँदै राजस्व छलेको आशंकामा कन्टेनर नियन्त्रणमा दोस्रो राष्ट्रिय आर्थिक गणना रुपन्देहीमा बैशाख २ देखि सुरु हुने सर्वाधिक पढिएका ‘इरेजर म’ जेसीआई सिद्धार्थ लेडीद्वारा विद्यार्थीहरुलाई झोला वितरण व्यवसायीका समस्या समाधानबारे छलफल लालगोपालसँग कविता साँझ हुने घुम्नै पर्ने गुल्मीका १० स्थलहरू क्रिमसन अस्पतालमा पेटबाट निकालियो पाँच किलोको ट्युमर अर्थोस्कोपी सर्जरीबाट घुँडाको उपचार:अब घरमै कुँजिएर बस्नुनपर्ने