गायक तथा अभिनेता प्रशान्त तामाङको निधन गौतमबुद्ध सन्देश २०८२ पुस २७ गते प्रकाशित २७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गाएका थुप्रै नेपाली गीत चर्चित छन् । प्रतिक्रिया दिनुहोस् LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Δ सम्बन्धित खवर ‘खुकुरी टी–ट्वान्टी कप’ बैशाख ८ गतेदेखि दाल, चामल पालिकाबाट किन्न पाइन्छ ? अध्यक्षको निर्देशन अटेर गरी अनमीलाई तलब उजुरीपछि फिर्ता सर्वाधिक पढिएका जेसीआई सिद्धार्थ लेडीद्वारा विद्यार्थीहरुलाई झोला वितरण “Democracy : of कि off ? by कि buy ?” for कि far ? The people. भैरहवामा `बजाज अटो विगो इभि’ सार्वजनिक, शून्य प्रतिशत ब्याजमा बुकिङ खुला ‘म पत्रिका’ ‘खुकुरी टी–ट्वान्टी कप’ बैशाख ८ गतेदेखि हृदयघातमा प्राथमिक उपचार सम्बन्धी जनचेतना क्रिमसनमा शिखर इन्स्योरेन्सका वीमितको उपचार हुने