अनेरास्ववियुमा उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक

कीर्तिपुरमा जारी राष्ट्रिय सम्मेलनमा हिजो राति उम्मेदवार दर्ता भएको थियो । दर्ता भएका नामावलीको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो ।
गौतमबुद्ध सन्देश

२८ जेठ, काठमाडौं । अनेरास्ववियुको उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ ।

कीर्तिपुरमा जारी राष्ट्रिय सम्मेलनमा हिजो राति उम्मेदवार दर्ता भएको थियो । दर्ता भएका नामावलीको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो ।

नामावली प्रकाशनमा भएको ढिलाइले निर्वाचन तालिका प्रभावित बनेको छ । आज बिहान ८ बजेबाट मतदान हुने तय भएको थियो ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका