गायक तथा अभिनेता प्रशान्त तामाङको निधन गौतमबुद्ध सन्देश २०८२ पुस २७ गते प्रकाशित २७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गाएका थुप्रै नेपाली गीत चर्चित छन् । प्रतिक्रिया दिनुहोस् LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Δ सम्बन्धित खवर चैत्र २६ गतेदेखि होटल पौवामा ‘स्वाद उत्सव’ भैरहवामा ‘पाँचौँ सिद्धार्थ रैथाने सडक खाना महोत्सव’ हुँदै राजस्व छलेको आशंकामा कन्टेनर नियन्त्रणमा सर्वाधिक पढिएका जेसीआई सिद्धार्थ लेडीद्वारा विद्यार्थीहरुलाई झोला वितरण उम्मेदवार, पार्टी र विकास : रुपन्देही–३ मा एमालेको स्पष्ट जित्ने आधार रुपन्देही ३ मा एमाले उम्मेदवार बासुुको प्रभाव फैलिदै नमुना ईङ्गलिस बोर्डिङ्ग स्कूलको ३४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न रुपन्देही उद्योग संघमा इन्जिनियरिङ्ग तथा ग्रिल वस्तुगत समिति गठन संयोजकमा राज कुमार श्रेष्ठ बौद्धिक वर्गको निष्कर्ष : रुपन्देही–३ मा बासुदेव घिमिरेलाई सघाउने निर्णय अर्थोस्कोपी सर्जरीबाट घुँडाको उपचार:अब घरमै कुँजिएर बस्नुनपर्ने