कांग्रेस दोस्रो विशेष महाधिवेशन: र्‍याली भोलि बिहान ११ बजेदेखि, उद्घाटन दिउँसो १ बजे

६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी
गौतमबुद्ध सन्देश
काठमाडौं, पुस २६ । सभापति शेरबहादुर देउवासहित अधिकांश संस्थापन पक्षका नेताहरूको विरोधबीच ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको आह्वानमा भोलिदेखि विशेष महाधिवेशन सुरू हुने भएको छ।
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका