मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !

सामान्यतया मानिसहरू मकै पोलेर र उसिनेर खान रुचाउँछन्। दाना छोडाएर भुटेर बनाइएको च्याउँ मकै झनै स्वादिलो। त्यसका लागि बनाइएको अचारले अझै त्यसको स्वाद बढाउँछ।

 शरीरलाई लामो समय ऊर्जा दिन्छ

 रोग प्रतिरोधी क्षमता मजबुत बनाउँछ

 पाचन प्रणालीलाई दुरुस्त बनाउँछ

 आँखाका लागि पनि लाभदायक हुन्छ

 रक्तचापलाई नियन्त्रणमा राख्छ

 शरीरको तौल बढ्न दिँदैन

 मुटुको स्वास्थ्यका लागि लाभदायक हुन्छ

 ग्लुटोन फ्री कार्बका लागि राम्रो विकल्प हो

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img

सर्वाधिक पढिएका