तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा

काठमाडौं : तीनकुने घटनाका प्रतिवादीहरूको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ। चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक आन्दोलनमा संलग्नको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीविरुद्ध थुनछेक बहस अन्तिम चरणमा पुगेको हो।

प्रसाईंसहित अन्य प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएको छ। आज सरकारी वकिल कार्यालयका वकिलहरूले जवाफ दिँदैछन्। प्रतिवादी तर्फका कानुन व्यवसायीहरूले बहसमा उठाएका विषयमा सरकारी वकिललले जवाफ दिनेछन्।

spot_img
spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका