सीमा नाकामा अलपत्रको उद्धार गर : कांग्रेस रुपन्देही

गौतमबुद्ध सन्देश
भैरहवा, २० चैत ।
रेमिट्यान्सका माध्यमबाट देशको अर्थतन्त्र धानेका नेपाली युवाहरु भारतीय सिमा नाकाहरुमा अलपत्र परेको विषयमा गम्भिर ध्यानाकर्षण भएको नेपाली कांग्रेस रुपन्देहीले जनाएको छ ।

आफ्नै देशमा आएर क्वारेन्टाइनमा बस्न तयार भएका सीमामै रहेका नेपालीहरुलाई स्वदेशमा आउने …

Read more

भुसालको अग्निपरीषा

भैरहवा, ६ मंसिर ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त भएका छन् । उनले बिहीबार सपथ ग्रहणगरी कार्यभारसमेत सम्हालेका छन् । पुनर्गठित मन्त्रिपरिषदमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी सदस्य …

Read more

भारतबाट प्रकाशित नक्सा मान्य छैन ः क्षत्री समाज

गौतमबुद्ध सन्देश
भैरहवा, ६ मंसिर ।
हालै मात्र नेपालको कालापानी लगायतको क्षेत्र भारतबाट प्रकाशित नक्सामा राखिएकोप्रति क्षत्री समाज नेपालले आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाएको छ । भारतबाट प्रकाशित नक्सा राष्ट्रवादी नेपालीहरुलाई मान्य नभएकोले आपत्तिजनक विषय भएको भन्दै समाजले भैरहवामा प्रदर्शन …

Read more

पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्न सुझाव

गौतमबुद्ध सन्देश
भैरहवा, ४ मंसिर ।
भैरहवा क्षेत्रको विकास पर्यटनबाटै हुने सरोकारवालाले औल्याएका छन् । उनीहरुले सिद्धार्थ नगरपालिकाले सोही अनुसारको कार्ययोजना बनाइ अघि बढ्नुपर्नेमा जोड दिए । बुधबार नगरपालिकाले आयोजना गरेको अन्तक्र्रियामा बोल्दै सरोकारवालाले नगरपालिकाले अहिले अघि बढाइरहेका पर्यटकीय योजनालाई …

Read more

‘भ्रष्टाचार रोक्न सरकार कठोर’

रुपन्देही, भदौ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रष्टाचारलाई निस्तेज पार्ने गरी सरकार कठनेर भएर अघि बढीरहेको दावी गरेका छन् । उनले भ्रष्टाचार नियन्त्रणमा सरकार निर्मम बन्दै गएको समेत दावी गरे । ‘भ्रष्टाचार पुरै रोक्न नसकिएला तर सरकार यसप्रति निर्मम बन्दै गएको …

Read more

झुक्काएर पार्टी प्रवेश भनिएको भन्दै नेकपाको आपत्ति, लोकतान्त्रिक संस्कार कायम राख्न काग्रेसलाइ ध्यानाकर्षण

कमल पौडेल

२६ भाद्र, खर्वाङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा संगठन कमिटि बडिगाड गाउँपालिका २, खर्वाङले एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाली काग्रेसले झुक्काएर आफ्ना समर्थकलाई पार्टी प्रवेश भनेर प्रचार गरेको आरोप लगाएको छ। पार्टीका वडा अध्यक्ष खगिश्वर अर्याल र …

Read more

कांग्रेसको जागरण अभियान पणेनाबाट

अर्घाखाँची, २४ भदौ । नेपाली कांग्रेसले मंगलबारदेखि राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रम देशब्यापी रुपमा सुरु गर्दैछ । कांग्रेसले दोस्रो चरणको अभियान बीपी कोइरालाको जन्म जयन्ती पारेर सुरु गर्न लागेको हो ।
यस्तै अर्घाखाँचीमा पाणिनि गाँउपालिका वडा नम्वर १ पणेनाबाट …

Read more

सरकारबाट कुनै आश नगरौं ः मिश्र

बुटवल, भदौ ।
साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले २०४६ सालयता सरकारको नेतृत्वमा पुगेका सबै दलका शीर्ष नेता र उच्च तहका कर्मचारीहरुको सम्पत्ति छानीवन हुनुपर्ने बताएका छन् । उनले भ्रष्टाचारको जड शीर्ष नेता र उच्च तहका कर्मचारी नै भएकाले सम्पत्ति छानवीन …

Read more

राप्रपा युवक संगठन सिद्धार्थनगरमा शाही

गौतमबुद्ध सन्देश

भैरहवा, २२ असार ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) युवक संगठन सिद्धार्थनगर गठन गरिएको छ । शनिबार भैरहवामा सम्पन्न भेलाले दिपेश प्रताप शाहीको अध्यक्षतामा ३४ सदस्यीय नगर कमिटी गठन भएको हो । शाही राप्रपाबाट सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ …

Read more

सरकारले राम्रो काम गरेन : सिंह

गौतमबुद्ध सन्देश
बुटवल, १६ असार ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिहंले दुई तिहाईको वर्तमान कम्युनिष्ट सरकारले जनता अपेक्षा अनुसार राम्रा काम गर्न नसकेको आरोप लगाएका छन् । गणेशमान सिंह स्मृति पुस्ताकालय सैनामैनाले आइतबार सैनामैनामा आयोजना गरेको एक …

Read more