थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०० नाघ्यो

९ जेठ, काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५०७ पुगुेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम-१० का २८ वर्षीय …

Read more

सैनामैना नगरलाई तत्काल सिल गरि कोरोना मुक्त नगर बनाऔं ।

अर्जुन पौडेल
नेपाली कांग्रेस सैनामैना नगर समिती सदस्य
रुपन्देहीको सैनामैना नगरपालिकालाई कोरोनाको जोखिम बाट मुक्त गराउनका लागि नगर प्रवेश गर्ने सम्पुर्ण नाका सिल गर्न ढिला भईसकेको छ । नगर बाहिरबाट आएका मनिसको पहिचान गर्दै उनीहरुको स्वास्थ्य परिक्षणका साथै २१ दिन …

Read more

नीजि क्षेत्रलाई बचाउन राहत प्याकेजको घोषणा गर्नुपर्ने माग

आफ्ना संरचनाहरु क्वारेन्टाइन बनाउन दिन तयार छौं : व्यापार संगठन

गौतमबुद्ध सन्देश

भैरहवा, ३ जेठ ।
सरकारलाई आवश्यक परेको खण्डमा उद्योगी व्यवसायीहरुले आफ्ना संरचना क्वारेन्टाइन बनाउन दिन तयार रहेको उद्योग व्यापार संगठन रुपन्देहीले जनाएको छ । होटल गोदामहरु प्नि सरकारले …

Read more

मुन्ना जी !

खल्तीका पत्रकार
‘यी मेरा खल्तीका पत्रकारहरु हुन् । एक कल फोन गरेभने जे भन्यो त्यही मान्छन् । जस्तो भन्यो त्यस्तै समाचार लेखिदिन्छन् ।’
कसैले मुन्नाजीलाई बढो धाक दिदै ठूलो ठूलो श्वरमा भन्दै थियो ।
मुन्नाजीलाई थाहा छ – ‘ पत्रकार …

Read more

पोखरीभरी माछा, बजारमा छैनन् उपभोक्ता

गौतमबुद्ध सन्देश
भैरहवा, १४ वैशाख ।
कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि चैत्र ११ गतेदेखि न सरकारले गरेको लकडाउनले रुपन्देहीका माछा किसान मर्कामा परेका छन् । लकडाउनका कारण माछाको स्थानीय र बाह्य बजार बन्द भपछि बेच्ने बेला भएका माछा पनि पोखरीमै …

Read more

कृषि एम्बुलेन्समा उपभोक्ताको आर्कषण

गौतमबुद्ध सन्देश

भैरहवा, १४ वैशाख ।
लकडाउनको समयमा कृषि उपज विक्रीका लागि रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था रुपन्देहीले भैरहवामा सुरु गरेको कृषि एम्बुलेन्समा उपभोक्ताहरुको आकर्षण बढ्दै गएको छ । कृषि एम्बुलेन्सबाट तरकारी खरीद गर्ने उपभोक्ताको संख्या दिनप्रति दिन …

Read more

लेखा समितिको निर्देशन : खर्च पारदर्शी र राहत वितरणको मापदण्ड बनाऊ

टोपराज शर्मा
बुटवल, ११ वैशाख ।
प्रदेशसभाको लेखा समितिले कोरोना नियन्त्रण, उपचार र राहतमा गरिने खर्च पारदर्शी बनाउन सरकारलाई निर्देशन दिएको छ । राहत वितरण पहुँचका आधारमा भएको देखिएकोले निश्चित मापदण्डका आधारमा गर्न पनि समितिले निर्देशन दिएको छ ।

प्रदेश …

Read more

बुटवलमा के–के भयो यो अवधिमा ?

– सात हजार घर परिवारलाई राहत
– पाँच हजार जनाको स्वास्थ्य परीक्षण
– १३०० जना पैदल यात्रुको उद्दार
– ३७ जनाको पीसीआर टेष्ट, सबैको नेगेटिभ

गौतमबुद्ध सन्देश

बुटवल, ७ वैशाख ।
बुटवलमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सचेतना, …

Read more

‘सेमी हाइटेक’ प्रविधिमा तरकारी खेती

गौतमबुद्ध सन्देश

तिलोत्तमा, ६ वैशाख ।
पछिल्लो समय तरकारी खेतीमा आधुनिक प्रविधिको प्रयोग निकै बढ्दो छ । व्यवसायिक खेती गर्नका लागि निकै सहज हुने भएर यसमा कृषकहरु आकर्षित देखिन्छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ ड्राइभरटोल विष्णुपुरमा चार जना …

Read more

प्रदेश ५ मा कृषि एम्बुलेन्स सञ्चालन गरिंदै

खाद्य संकट आउन सक्छ : कृषि मन्त्रालय
टोपराज शर्मा
बुटवल, ५ वैशाख ।
प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि उत्पादनको ढुवानी सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालन गर्न दिने भएको छ । कोभिड १९ को संक्रमणको जोखिमका …

Read more