उत्कृष्ट सहकारीले सुरु गर्‍यो कृषि एम्बुलेन्स सेवा

गौतमबुद्ध सन्देश

भैरहवा, ४ जेठ ।
भैरहवास्थित उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आइतबारदेखि भैरहवामा कृषि एम्बुलेन्स सेवा सुरु गरेको छ । प्रदेश ५ भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय तथा सिद्धार्थनगर नगरपालिकाको सहयोग एवं संयुक्त आयोजनामा भैरहवामा कृषि …

Read more

नीजि क्षेत्रलाई बचाउन राहत प्याकेजको घोषणा गर्नुपर्ने माग

आफ्ना संरचनाहरु क्वारेन्टाइन बनाउन दिन तयार छौं : व्यापार संगठन

गौतमबुद्ध सन्देश

भैरहवा, ३ जेठ ।
सरकारलाई आवश्यक परेको खण्डमा उद्योगी व्यवसायीहरुले आफ्ना संरचना क्वारेन्टाइन बनाउन दिन तयार रहेको उद्योग व्यापार संगठन रुपन्देहीले जनाएको छ । होटल गोदामहरु प्नि सरकारले …

Read more

प्रतापपुरका कोरोना संक्रमितलाई भैरहवा पठाईयो

 मोनु शर्मा
जेष्ठ २, पृथ्वी चन्द्र अस्पताल परासीमा राखिएका कोरोना संक्रमित पश्चिम नवलपरासीको प्रतापपुर ५ बैदौलीका पुरुषलाई भैरहवाको भिम अस्पताल पठाईएको छ । अस्पतालको आकस्मिक र प्रसुति बाहेकका सबै सेवा बन्द गर्नुपर्ने अवस्था आएपछि कोरोना संक्रमितको उपचारका लागी तोकिएको भिम …

Read more

रुपन्देहीमा कोरोना देखिएपछि रोहिणीमा थप सर्तकता

गौतमबुद्ध सन्देश

भैरहवा, २२ वैशाख ।
विश्व नै आक्रान्त पारेको कोभिड १९ (कोरोना) रुपन्देहीमै देखिएपछि यहाँका स्थानीय तहहरुले थप सर्तकता अपनाएका छन् । अहिलेसम्म लकडाउनमा केही नरम भएका स्थानीय तहहरु यसको पालनमा कडाई अपनाउन थालेका हुन ।

रुपन्देहीमै कोरोना संक्रमित …

Read more

लेखापढी व्यवसायीद्वारा राहत प्रदान

गौतमबुद्ध सन्देश
भैरहवा, २२ वैशाख ।
नेपाल लेखापढी तथा कानून व्यवसायी एशोसिएसन ईकाइ समिति भैरहवाले आफु मातहतका सदस्य, सहयोगीलाई राहत प्रदान तथा सिद्धार्थनगर नगरपालिकाको कोरोना विशेष राहत कोषमा सहयोग गरेको छ ।

कोरोना महामारीको दौरान विगत लामो समयदेखि लकडाउनको मार …

Read more

‘राहतलाई एकद्वार बनाउनुपर्छ’

गौतमबुद्ध सन्देश

भैरहवा, २२ वैशाख ।
कोरोना भाइरस संक्रमणको कारण बिहान बेलुका खानाको समस्या भएका वर्गको पहिचान गरेर तीनै तहका सरकारले यति बेला राहत बितरण गरिरहेका छन् ।

उक्त सहयोगले ज्यालादारी मजदुर, निजी कम्पनीमा काम गर्ने श्रमजीवि र गरीब तथा …

Read more

किसानको लागि विशेष राहत प्याकेज सञ्चालन गर्न निर्देशन

गौतमबुद्ध सन्देश
बुटवल, २२ वैशाख ।
अहिलेको विश्वव्यापी महामारी, कोभिड-१९ को अवस्थामा प्रदेश ५ सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट सञ्चालित कार्यक्रम र उक्त मन्त्रालयको वार्षिक कार्यक्रम तथा हालसम्मकोे प्रगतिबारे छलफल गर्न मन्त्री र मन्त्रालयका सचिवको उपस्थितिमा सार्वजनिक लेखा …

Read more

वैदिक सनातनबाट सहयोग प्रदान

गौतमबुद्ध सन्देश
भैरहवा, २२ वैशाख ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कारोना भाइरसको संक्रमणलाई रोक्न तथा नियन्त्रण गर्न नेपालभरी लकडाउन गरिएको छ । लकडाउनले धेरै क्षेत्र प्रभावित भएको छ । यो संकटको बेलामा महामारीको समयमा पनि रातदिन खट्ने स्वास्थ्यकर्मी जोखिममा छन …

Read more

लुम्बिनी र भीम अस्पताललाई पीपीई

गौतमबुद्ध सन्देश
भैरहवा, २१ वैशाख ।
प्रतिमान नीमा स्मृति प्रतिष्ठान भैरहवाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवालाई ५/५ थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) प्रदान गरेको छ । प्रतिष्ठानले दुईवटै अस्पताललाई पीपीई ५ थान, फेस सेल्ड (हेल्मेट), ५ थान, …

Read more

विद्यार्थीको कोठाकोठामा अनेरास्ववियूको सहयोग

गौतमबुद्ध सन्देश
भैरहवा, २० वैशाख ।
लामो समयको लकडाउनको कारण सबैभन्दा बढी समस्यामा दैनिक ज्यालादारी मजदूरहरु परेझै कोठा भाडामा लिएर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु पनि परेका छन् ।

त्यसैले विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले …

Read more