अर्घाखाँची मा भारत बाट आउने मानिसको संख्या बढ्दो

माधव पौडेल
अर्घाखाँची, जेठ १३ ।
विश्व कोरोना भाइरस को कारण ले अहिले एउटा विषम परिस्थिति मा नेपाल मा पनि दिन प्रति दिन कोरोना संक्रमित को संख्या मा बढ्दो छ ।यसै बीच रोजगारीको सिलसिलामा भारत गएका नागरिक विश्व भर कोरोनाको …

Read more

साना तथा मझौला ब्यावसायी लक्षित राहात प्याकेजको माग

गौतमबुद्ध सन्देश

काठमाण्डौ, जेठ ९ ।

कोरोना संक्रमणका कारण लकडाउनको परिस्थितीमा लाखौ ब्यापारिको सटरमा ताल्चा लागेको आज दुई महिना भई सक्दा पनि सरकारले कुनै राहातको प्याकेज नल्याएको भन्दै ब्यावसायीहरु चिन्तित बनेका छन् ।

ब्यावसायी लक्षित राहात प्याकेज ल्याई सरकारले अभिभावकिय  …

Read more

उत्कृष्ट सहकारीले सुरु गर्‍यो कृषि एम्बुलेन्स सेवा

गौतमबुद्ध सन्देश

भैरहवा, ४ जेठ ।
भैरहवास्थित उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आइतबारदेखि भैरहवामा कृषि एम्बुलेन्स सेवा सुरु गरेको छ । प्रदेश ५ भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय तथा सिद्धार्थनगर नगरपालिकाको सहयोग एवं संयुक्त आयोजनामा भैरहवामा कृषि …

Read more

नीजि क्षेत्रलाई बचाउन राहत प्याकेजको घोषणा गर्नुपर्ने माग

आफ्ना संरचनाहरु क्वारेन्टाइन बनाउन दिन तयार छौं : व्यापार संगठन

गौतमबुद्ध सन्देश

भैरहवा, ३ जेठ ।
सरकारलाई आवश्यक परेको खण्डमा उद्योगी व्यवसायीहरुले आफ्ना संरचना क्वारेन्टाइन बनाउन दिन तयार रहेको उद्योग व्यापार संगठन रुपन्देहीले जनाएको छ । होटल गोदामहरु प्नि सरकारले …

Read more

प्रतापपुरका कोरोना संक्रमितलाई भैरहवा पठाईयो

 मोनु शर्मा
जेष्ठ २, पृथ्वी चन्द्र अस्पताल परासीमा राखिएका कोरोना संक्रमित पश्चिम नवलपरासीको प्रतापपुर ५ बैदौलीका पुरुषलाई भैरहवाको भिम अस्पताल पठाईएको छ । अस्पतालको आकस्मिक र प्रसुति बाहेकका सबै सेवा बन्द गर्नुपर्ने अवस्था आएपछि कोरोना संक्रमितको उपचारका लागी तोकिएको भिम …

Read more

तत्काल पहल होस

बर्षौंदेखि भारतीय अतिक्रमणमा परेको लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा भारतले धार्चुला–लिपुलेक लिंकरोड सञ्चालन गरेको छ । नेपाल, भारत र चीनको त्रिदेशिय सीमामा रहेको लिपुलेकका बिषयमा भारत र चीनबीच सहमति भएको कुरा केहि बर्ष अगाडि सार्वजनिक भएको थियो । तर, नेपाली भूमि समेत …

Read more

रुपन्देहीमा कोरोना देखिएपछि रोहिणीमा थप सर्तकता

गौतमबुद्ध सन्देश

भैरहवा, २२ वैशाख ।
विश्व नै आक्रान्त पारेको कोभिड १९ (कोरोना) रुपन्देहीमै देखिएपछि यहाँका स्थानीय तहहरुले थप सर्तकता अपनाएका छन् । अहिलेसम्म लकडाउनमा केही नरम भएका स्थानीय तहहरु यसको पालनमा कडाई अपनाउन थालेका हुन ।

रुपन्देहीमै कोरोना संक्रमित …

Read more

लेखापढी व्यवसायीद्वारा राहत प्रदान

गौतमबुद्ध सन्देश
भैरहवा, २२ वैशाख ।
नेपाल लेखापढी तथा कानून व्यवसायी एशोसिएसन ईकाइ समिति भैरहवाले आफु मातहतका सदस्य, सहयोगीलाई राहत प्रदान तथा सिद्धार्थनगर नगरपालिकाको कोरोना विशेष राहत कोषमा सहयोग गरेको छ ।

कोरोना महामारीको दौरान विगत लामो समयदेखि लकडाउनको मार …

Read more

‘राहतलाई एकद्वार बनाउनुपर्छ’

गौतमबुद्ध सन्देश

भैरहवा, २२ वैशाख ।
कोरोना भाइरस संक्रमणको कारण बिहान बेलुका खानाको समस्या भएका वर्गको पहिचान गरेर तीनै तहका सरकारले यति बेला राहत बितरण गरिरहेका छन् ।

उक्त सहयोगले ज्यालादारी मजदुर, निजी कम्पनीमा काम गर्ने श्रमजीवि र गरीब तथा …

Read more

किसानको लागि विशेष राहत प्याकेज सञ्चालन गर्न निर्देशन

गौतमबुद्ध सन्देश
बुटवल, २२ वैशाख ।
अहिलेको विश्वव्यापी महामारी, कोभिड-१९ को अवस्थामा प्रदेश ५ सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट सञ्चालित कार्यक्रम र उक्त मन्त्रालयको वार्षिक कार्यक्रम तथा हालसम्मकोे प्रगतिबारे छलफल गर्न मन्त्री र मन्त्रालयका सचिवको उपस्थितिमा सार्वजनिक लेखा …

Read more