साना तथा मझौला ब्यावसायी लक्षित राहात प्याकेजको माग

गौतमबुद्ध सन्देश

काठमाण्डौ, जेठ ९ ।

कोरोना संक्रमणका कारण लकडाउनको परिस्थितीमा लाखौ ब्यापारिको सटरमा ताल्चा लागेको आज दुई महिना भई सक्दा पनि सरकारले कुनै राहातको प्याकेज नल्याएको भन्दै ब्यावसायीहरु चिन्तित बनेका छन् ।

ब्यावसायी लक्षित राहात प्याकेज ल्याई सरकारले अभिभावकिय  …

Read more

नीजि क्षेत्रलाई बचाउन राहत प्याकेजको घोषणा गर्नुपर्ने माग

आफ्ना संरचनाहरु क्वारेन्टाइन बनाउन दिन तयार छौं : व्यापार संगठन

गौतमबुद्ध सन्देश

भैरहवा, ३ जेठ ।
सरकारलाई आवश्यक परेको खण्डमा उद्योगी व्यवसायीहरुले आफ्ना संरचना क्वारेन्टाइन बनाउन दिन तयार रहेको उद्योग व्यापार संगठन रुपन्देहीले जनाएको छ । होटल गोदामहरु प्नि सरकारले …

Read more

विपन्नलाई राहत बाड्दै रफिक शाह

गौतमबुद्ध सन्देश

भैरहवा, १८ वैशाख ।

रुपन्देहीको सियारी गाउँपालिका निवासी रफिक शाहले लकडाउनको समयमा दैनिक छाक टार्न समस्यामा परेका नागरिकलाई खाद्यान्न राहत सामाग्री वितरण गरेका छन् । उनले विपन्न वर्गलाई लक्षित गरी आफ्नो व्यक्तिगत खर्चमा राहत सामाग्री वितरण गरेका हुन् …

Read more

राज्यव्यवस्था समितिलाई प्रतिनिधिसभा सदस्य कंडेलको सुझाव

जीवन न्यौपाने
नवलपरासी, ६ वैशाख ।
प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको वर्तमान अवस्था विषयक बैठकको पुर्वसन्ध्यामा उक्त समितिका सदस्यलाई वर्तमान अवस्थाका सान्दर्भिक सुझाव दिन प्राप्त जानकारी अनरुप पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कंडेलले …

Read more

प्रदेश ५ मा कृषि एम्बुलेन्स सञ्चालन गरिंदै

खाद्य संकट आउन सक्छ : कृषि मन्त्रालय
टोपराज शर्मा
बुटवल, ५ वैशाख ।
प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि उत्पादनको ढुवानी सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालन गर्न दिने भएको छ । कोभिड १९ को संक्रमणको जोखिमका …

Read more

लकडाउन अवधिको ऋणको व्याज मिनाहा गर्न माग

गौतमबुद्ध सन्देश
बुटवल, ३ वैशाख ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणवाट होटल तथा रेष्टुरेण्ट व्यवसायीको व्यवसाय संकटग्रस्त भएकोले लकडाउन अवधिको बैंक तथा वित्तीय संस्थावाट लिएको ऋणको व्याज मिनाहा गर्न माग गरिएको छ ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले …

Read more

महालक्ष्मी बैंकद्वारा प्रदेश सरकारलाई सहयोग

गौतमबुद्ध सन्देश

भैरहवा, ३ वैशाख ।
महालक्ष्मी विकास बैंक लिमिटेडले प्रदेश ५ सरकारद्वारा स्थापित कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषका लागि ४ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई …

Read more

मायादेवी गाउँपालिकाका विपन्नलाई जेसीआईको राहत

गौतमबुद्ध सन्देश

भैरहवा, २२ चैत ।
जेसीआई सिद्धार्थ, नेपालले रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ का विपन्न परिवारलाई राहत सामाग्री प्रदान गरेको छ ।
“मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो“ भन्ने जेसिजको आस्था अनुरुप दैनिक ज्यालादारी मजदूरी गरी जीविकोपार्जन …

Read more

तिलोत्तमाको राहत कोषमा एक करोड बढी संकलन

गौतमबुद्ध सन्देश
तिलोत्तमा, २१ चैत ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार राहत कोषमा १ करोड बढी आर्थिक संकलन भएको छ । राहत कोषमा आर्थिक संकलन गर्ने क्रम जारी छ । विभिन्न सामाजिक संघसंस्था, उद्योगी व्यवसायी, समाजसेवीहरुबाट …

Read more

विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण

गौतमबुद्ध सन्देश
भैरहवा, १९ चैत ।
जेसीआई सिद्धार्थ, नेपालले विपन्न परिवारलाई बुधबार खाद्यान्न सामाग्री वितरण गरेको छ । जेसीआई सिद्धार्थले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा ३७ तथा सिद्धार्थनगर नगरपालिकाका ४ परिवार गरी ४१ विपन्न घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको अध्यक्ष मंगल …

Read more