मुन्ना जी !

खल्तीका पत्रकार
‘यी मेरा खल्तीका पत्रकारहरु हुन् । एक कल फोन गरेभने जे भन्यो त्यही मान्छन् । जस्तो भन्यो त्यस्तै समाचार लेखिदिन्छन् ।’
कसैले मुन्नाजीलाई बढो धाक दिदै ठूलो ठूलो श्वरमा भन्दै थियो ।
मुन्नाजीलाई थाहा छ – ‘ पत्रकार …

Read more

भैरहवा

रुद्र ज्ञवाली

हिमशैल सुशोभित उत्तरमा
अनि शान्ति मुहान छ पश्चिममा
मुटुभित्र छ गौतम बुद्ध सदा
अति शान्त र कञ्चन भैरहवा

दिल निर्मल स्वच्छ सफा जनका
धन होस् कि नहोस् धनि छन् मनका
दुखका क्षण थाप्दछ काँध यथा
दिलको दिलदार छ …

Read more

अलग पात्र

किशोर सापकोटा
विवेकले ढोका खोल्यो । दीक्षा ढोका सामु देखा परी । स्किन कलरको विकिनीमा । एउटा हात अझै डोरवेल वटनमा नै अडिएको थियो । अर्को हातमा क्यामेरा ।
कहिले नजर मिले । कहिले नजर हटे । केही क्षण चुपचाप …

Read more

आइफा अवार्डको विवाद (सम्पादकीय)

भारतको प्रतिष्ठित बलिउड इन्टरनेशनल फिल्म अवार्ड ‘आइफा अवार्ड’ को २० औं संस्करण नेपालमा गर्न लागिएको र त्यस अवार्डका लागि नेपाल सरकार समेत आयोजक बनेर एक अर्ब रुपैयाँ सहयोग दिने निर्णय गरेको बिषय अहिले चर्चामा छ । सामाजिक संजालमा यो विषयले …

Read more

आमा

–रीता क्षेत्री

निस्वार्थ प्रेमरसको सुरधारा हौ आमा तिमी
विषको प्याला पिइ सन्तान बचाउने अमृतधारा हौ तिमी

निर्मल कोमल भावनाको भवसागरमा बग्दैबग्दै
जीवन आफ्नो निछावर गरिदिने हौ तिमी

विशाल छाती चिरेर दुधको घुट पिलाउने बसुधारा हौ तिमी
अनेक अनुकम्पाकी गुणले भरिएकी …

Read more

देबी घर्ती र अर्जुन भुसालको स्वरमा प्रदेशी र गाउँबेसिको कथाव्याथा समेटिएको मार्मिक गीत “निमेक” बजारमा (भिडियो सहित)

गौतमबुद्ध सन्देश
भैरहवा ।

देबी घर्ती र अर्जुन भुसालको स्वरमा प्रदेशी र गाउँबेसिको कथाव्याथा समेटिएको मार्मिक गीत “निमेक” बजारमा आएको छ । गितमा नेपालीहरुको पैसा कमाउनको लागी खाडि मुलुक धाउनु पर्ने बाध्यता र त्यहि बाध्यताका कारण धेरै प्रदेशीएका नेपालीहरुले धेरै …

Read more

प्रचण्ड गर्मी

–रीता क्षेत्री

प्रचण्ड गर्मी अनि त्यो तातो हावाको वेग
देख्छु म हिंडेका ती वटुवाहरुको सडक प्रदेश

मौसमको सेरोफेरो रोकिने र चल्ने यो बतास
मन हुन्छ, विचलित, लाग्छ विरक्त र अत्यास

वैशाख–जेठको यो खडेरी धर्ती चिरिएको छ
सार्मथ्य नभएकालाई मात्र यो …

Read more

हे आमा

–रीता क्षेत्री

जननी तिमी हौ हे आमा जानकारी दिने तिमी
सारा जायजेथा सम्हाली आखिर छोडी जाने तिमी

हृदयको तंरगामा डुबुल्की लगाई किनारा लगाइदिने तिमी
आफ्नो शरीरको एक नशा चुडाई जन्म दिने तिमी

निःस्वार्थ प्रेमको धारा मिश्रित आफ्नो जीवनदान दिने तिमी…

Read more

‘ए कान्छी’को म्युजिक भिडियो सार्वजनिक

बुटवल,९ बैसाख ।

गुल्मेली मोडल तथा कलाकार एच.वी.थापाको दोस्रो गीत ‘ए कान्छी’ को म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको छ । आइतबार ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको हो ।

मुकेश घतानीको स्वर रहेको गितमा सुनिल रोकाको …

Read more