तत्काल पहल होस

बर्षौंदेखि भारतीय अतिक्रमणमा परेको लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा भारतले धार्चुला–लिपुलेक लिंकरोड सञ्चालन गरेको छ । नेपाल, भारत र चीनको त्रिदेशिय सीमामा रहेको लिपुलेकका बिषयमा भारत र चीनबीच सहमति भएको कुरा केहि बर्ष अगाडि सार्वजनिक भएको थियो । तर, नेपाली भूमि समेत …

Read more

युवाशक्तिलाई देशमै परिचालन गरौं (सम्पादकीय)

आज अंग्रेजी महिनाको जुन ११ अर्थात विश्व जनसंख्या दिवस । यो दिवस सन् १९८९ बाट हरेक वर्ष आजकै दिन विश्वभरीका जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने हेतुले मनाउन थालिएको हो । सन् १९८७ को जुन ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ …

Read more

सार्वजनिक यातायातको सेवा अझै सुधारौ (सम्पादकीय)

आफ्नो दैनिक काम तथा यात्रामा धेरैले सार्वजनिक यातायातको प्रयोग गर्छन् । शहरी क्षेत्रमा पछिल्ला वर्षहरुमा सुविधायुक्त सार्वजनिक यातायात थपिदै गएका छन् । दुर दराज सम्म पनि सार्वजनिक यातायात (खास गरी निजी क्षेत्रबाट सञ्चालित) ले यात्रुहरुलाई सुविधा दिंदै आएका छन् । …

Read more

पानी जोगाऔं (सम्पादकीय)

आठ–दश वर्ष अघिसम्म भैरहवा लगायत तराई क्षेत्रमा भूमिगत जलश्रोतको कुनै समस्या थिएन । एक सय पचास फिट भन्दा गहिरा बोरिङ्गबाट ह्याण्डपम्म नचलाई आफै पानी आउँथ्यो । सार्वजनिक ठाउँ, मन्दिर, खेत, पोखरीलगायतका ठाउँमा जतिखेर पनि आफै पानी झर्ने बोरिङ्ग प्रशस्तै भेटिन्थे …

Read more

हुतिहारा सरकार ! (सम्पादकीय)

एकपछि अर्को गर्दै लगातार महत्वपूर्ण मुद्दामा आफ्नो निर्णयबाट पछि हटेको सरकार नेपालमा आयात हुने तरकारी तथा फलफूलजन्य वस्तुहरुमा विषादी परीक्षणको निर्णबाट पनि पछि हटेको छ । दुई साताअघि नेपालमा आयात हुने फलफूल तथा तरकारीजन्य पदार्थमा विषादी परीक्षण गरेर मात्र आयात …

Read more

भैरहवाको शैक्षिक विकास (सम्पादकीय)

सिद्धार्थनगर भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धार मात्र नभइ देशकै आर्थिक मेरुदण्डको रुपमा विकसित भइरहेको पर्यटकीय नगरीको रुपमा स्थापित हुँदै गएको छ । अन्तर्राष्ट्रिय विमानस्थल, भारतसंग जोडिएको नाका, शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको समीप, औद्योगिक तथा व्यापारिक सम्भावना जस्ता कारणले सिद्धार्थनगर …

Read more

आइफा अवार्डको विवाद (सम्पादकीय)

भारतको प्रतिष्ठित बलिउड इन्टरनेशनल फिल्म अवार्ड ‘आइफा अवार्ड’ को २० औं संस्करण नेपालमा गर्न लागिएको र त्यस अवार्डका लागि नेपाल सरकार समेत आयोजक बनेर एक अर्ब रुपैयाँ सहयोग दिने निर्णय गरेको बिषय अहिले चर्चामा छ । सामाजिक संजालमा यो विषयले …

Read more

वृक्षारोपण प्रचारमुखी नबनोस् (सम्पादकीय)

सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए बमोजिम असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवसको रुपमा देशव्यापी मनाइयो । नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटमा समेत जोड दिइएको वृक्षारोपण कार्यक्रम संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तामझाम गरी सुरु …

Read more

डेङ्गुबाट बच्न पूर्व सावधानी अपनाऊ (सम्पादकीय)

मौसम पुर्वाअनुमान महाशाखाका अनुसार बिहीबार मनसुन सुरु भएको छ । मनसुन सुरु भएसंगै धान रोपाइको प्रतिक्षामा रहेका कृषकहरु उत्साहित भएका छन् । बढ्दो तापक्रम कम हुँदै जानेछ । मनसुनले सबैतिर राहत दिइरहँदा यो संगै केही महामारीजन्य रोगहरुको समेत संक्रमण देखिने …

Read more

बजेटमा सार्थक छलफल गरौं (सम्पादकीय)

अधिकांश स्थानीय तहले मगंलवार आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा प्रस्तुत गरेका छन । संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते भित्र आ–आफ्नो सभामा बजेट पेश गर्नुपर्ने कानुनी व्यवस्था …

Read more