तिलोत्तमामा जग्गा बाँझो राखिए सधियाँरले खेती गर्न पाउने

गौतमबुद्ध सन्देश

तिलोत्तमा, १२ वैशाख ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य बाँझो जमिनमा जग्गाधनी आफैले खेती नगरे वा नगराए सधियाँर वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेको छ । ‘कृषिजन्य वस्तुको उत्पादन बढाऔं, आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ खेतीयोग्य जमिन …

Read more

भैरहवामा एम्स फार्मेसी

गौतमबुद्ध सन्देश
भैरहवा, २७ मंसिर ।
रुपन्देहीको सदरमुकाम भैरहवाको नयाँसडकमा एम्स फार्मेसी प्रा.लि. सञ्चालनमा आएको छ । करिब २५ लाख लगानीमा स्थानीय दिपेन्द्र बरुणले उक्त फार्मेसी सञ्चालनमा ल्याएका हुन् । विगत १७ वर्षदेखि डेण्टल क्लिनिक सञ्चालनको अनुभव बटुलेका उनले बिहीबारदेखि …

Read more

न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्ने प्रतिबद्धता

अनिल खत्री
गुल्मी, ६ मंसिर ।
गुल्मीमा रहेका बिभिन्न संघसंस्थाहरुलाई न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्नेबारे पहिलोपटक छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा रहेका बिभिन्न बैंक, बित्तीय संघसंस्थाहरुको सहभागितामा न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा …

Read more

वृद्धाआश्रममा नेपाली सेनाको सेवा

रुपन्देही, ६ मंसिर ।
बुटवल उपमहानगरपालिका वडा नं.२ मा रहेको सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैंजु वृद्धाआश्रममा नेपाली सेनाले विविध सामाजिक कार्य गरेको छ । बुटवलमा रहेको नेपाली सेनाको गरुडदल गणले विहिवार वृद्धाआश्रममा विविध सामाजिक कार्य संचालन गरेको जनाएको छ । वृद्धाआश्रममा …

Read more

ग्रिन फाउण्डेशन अफ नेपालको शुभारम्भ

भैरहवा, ६ मंसिर ।
भैरहवामा ग्रीन फाउण्डेशन अफ नेपालको शुभारम्भ भएको छ । सामाजिक क्षेत्रमा क्रियाशील युवाहरुको समूहले सामाजिक कल्याण तथा वातावरण संरक्षण सम्बन्धि कार्यक्रम गर्ने उद्देश्यले सो संस्थाको शुभारम्भ गरेको हो ।
समाजमा भएका विकृति र वातावरण प्रदूषण रोकथाम …

Read more

भारतीय मलको भरमा कपिलवस्तुका कृषक

नारद कोहार
कपिलवस्तु, ६ मंसिर ।
धान भित्र्याएर गहुँ खेती गर्ने तरखर शुरु भएको छ । तर यहीबेला कपिलवस्तुमा भने मलखादको अभाव भएको छ । यहाँका कृषक भारतीय मलको भरमा खेती गर्दै आएका छन् । अनुदानको मल धान खेती गर्ने …

Read more

पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्न सुझाव

गौतमबुद्ध सन्देश
भैरहवा, ४ मंसिर ।
भैरहवा क्षेत्रको विकास पर्यटनबाटै हुने सरोकारवालाले औल्याएका छन् । उनीहरुले सिद्धार्थ नगरपालिकाले सोही अनुसारको कार्ययोजना बनाइ अघि बढ्नुपर्नेमा जोड दिए । बुधबार नगरपालिकाले आयोजना गरेको अन्तक्र्रियामा बोल्दै सरोकारवालाले नगरपालिकाले अहिले अघि बढाइरहेका पर्यटकीय योजनालाई …

Read more

भट्टराई उत्कृष्ट प्रहरी सम्मानबाट सम्मानित

गौतमबुद्ध सन्देश
भैरहवा, ५ कार्तिक ।
नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) कमलप्रसाद भट्टराई उत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी चौकी मेउडिहवा, रूपन्देही दरबन्दी भई जिल्ला प्रहरी कार्यालय, रूपन्देहीमा कार्यरत भट्टराई अपराध अनुसन्धानमा उत्कृष्ट मानिन्छन् । यसैका आधारमा उनलाई …

Read more

तरकारी खेतीबाट जीवन निर्वाह

रामबहादुर गन्धर्व

कपिलवस्तु, भदौ ।

कपिलवस्तु नगरपालिका वडा नम्बर–९, जर्लैयाका ३६ वर्षीया धर्मराज यादव दिनहुँ तरकारी बारीमा व्यस्त देखिन्छन् । आफ्नो जीवनकालमा पुर्खाको पेशा अंगाल्दै आएका उनले कृषि खेतीलाई व्यावसायीकरण गर्दै अहिले जिविका चलाइरहेका छन् । पाँच सन्तानसहित एक आमासहित …

Read more

बिधालयको जग्गा साटफेर बिषयमा अनावश्यक भ्रम फैलाईयो : अध्यक्ष गौतम

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउपालिका वार्ड न.२ पोखराथोकमा रहेको हरिहर संस्कृत साधारण माध्यमिक बिधालयको जग्गा साटफेरका बिषमा आएका समचार भ्रमित भएको बिधालयले जनाएको छ।

बिधालय ब्यबस्थापन समितिका अध्यक्ष तथा पाणिनि गाउपालिकाका अध्यक्ष अच्युत गौतमले सन्धिखर्कमा पत्रकार सम्मेलन गरि बिधालयलाई आबश्यक …

Read more