दोस्रो ओमसतिया महोत्सव सुरु

गौतमबुद्ध सन्देश
भैरहवा, २४ माघ ।
रुपन्देहीको ओमसतिया गाउँपालिका–६ स्थित नरैनापुरमा शुक्रबार गतेदेखि दोस्रो ओमसतिया कला, संस्कृति, खेलकुद, उद्योग, व्यापार तथा कृषि प्रबद्र्धन महोत्सव–२०७६ सुरु भएको छ । श्री रामजानकी मन्दिर रंगशाला, सभाहल व्यवस्थापन समितिको आयोजना तथा ओमसतिया गाउँपालिका र …

Read more

घुम्नै पर्ने गुल्मीका १० स्थलहरू

अनिल खत्री

प्रदेश नम्बर पाँचका १२ मध्ये एक जिल्ला हो, गुल्मी । गुल्मी भौगोलि रुपमा पहाडी जिल्ला हो । सांस्कृतिक तथा पर्यटकीय हिसावले मनमोहक छ । सुन्दर हरियाली डाँडाहरुले यहाँ आउने जो कोहीको मनै लोभ्याउँछ । जिल्लामा १२ स्थानीय तह …

Read more

कपिलवस्तुमा पर्यटन उद्योग

नारद कोहार

कपिलवस्तुको आर्थिक विकासका लागि पर्यटन उद्योगको महत्वपूर्ण भुमिका रहेको छ । जिल्लामा एक सय भन्दा बढी ऐतिहासिक एवं पुरातात्विक स्थलहरु रहेका छन् । यसका संरक्षण एवं सम्र्बद्धन गर्न सके कपिलवस्तुको आर्थिक विकासमा ठुलो टेवा पुग्नेछ ।भगवान गौतमबुद्धले आफ्नो …

Read more

यसरी बढ्छ पर्यटकको बसाइँ

–रबिन्द्र प्रताप गुप्ता
पर्यटन क्षेत्र नेपालको आर्थिक विकासको आधार बन्दै आएको छ । नेपालमा पर्यटक आउने क्रम सुरू भए पछि यस व्यवसायसंग सम्बन्धित अन्य थुप्रै क्षेत्र फस्टाउन थालेका हुन् । होटल, रेष्टुरेण्ट ट्राभल एण्ड टुर्स जस्ता क्षेत्रको माग पनि पयर्टक …

Read more

लुम्बिनी पर्यटन प्रवद्र्धन महोत्सव: हिमालको झल्को दिने चिनारी

प्रकाश न्यौपाने
भैरहवा, ६ मंसिर ।
चिटिक्क सिंगारिएको, दुरुस्तै आकृति । छेउमै सेल्फी जोनसहितको बगैँचा, यहाँ पुग्दा जो कोहीको मन लोभिन्छ, त्यो हो भैरहवामा बनाइएको बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको प्रतिरुप (रिप्लिका) । भैरहवामा जारी पाँचौ लुम्बिनी पर्यटन प्रवद्र्धन, औद्योगिक …

Read more

‘औद्योगिक व्यापार मेला–२०७६’ को तयारी

गौतमबुद्ध सन्देश
बुटवल, ४ मंसिर ।
बुटवल उद्योग वाणिज्य संघले आगामी पुसमा सञ्चालन गर्ने २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ अन्तर्गत तयारीका काम तीव्र रुपमा अंगाडी बढेका छन् ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको उत्तर …

Read more

विकासतर्फ लम्कँदै कोटहीमाई, सीसीटीभी जडानदेखि ई–हाजिरीको व्यवस्थापन

रबिन्द्र प्रताप गुप्ता
भैरहवा, भदौ ।
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवालाई पिछडिएको क्षेत्र मानिन्छ । अझ यसलाई बत्ती मुनीको अध्याँरो समेत भन्ने गरिन्छ । तर यसको परिचय यतिमा मात्र सीमित भने छैन । अन्नभण्डारको रुपमा समेत मर्चवारलाई चिनिन्छ । संघीयताको कार्यान्वयन …

Read more

पर्यटन हब

रुपन्देहीमा पछिल्लो पाँच वर्षमा पर्यटन लक्षित धेरै गतिविधि बढेका छन् । धेरै स्थानीय तहले आआफ्नो ठाउँलाई पर्यटकीय हब बनाउने योजना सारेका छन् । संघ र प्रदेश सरकारले थप लगानी गरी आकर्षक योजना ल्याएका छन् । निजी क्षेत्रको उत्तिकै लगानी भइरहेको

Read more

बुद्ध मूर्ति तोडफोडको सिद्धार्थनगर उपभोक्ता समितिद्वारा भत्र्सना

गौतमबुद्ध सन्देश
भैरहवा, २ साउन ।
तिलोतत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीचभाग (डीभाइडर) मा राखेको बुद्ध मूर्ति तोडफोड भएपछि त्यसको चौतर्फी विरोध भएको छ । बुद्ध मूर्ति व्यवस्थापन समिति, सिद्धार्थनगर नगरपालिकाले विज्ञप्ती जारी गर्दै मूर्ति तोडफोड गरिनु शान्ति विरोधी गतिविधि भएको …

Read more

बुद्ध मूर्ति राख्न इनभेष्टमेण्ट बैंक र टाइगर प्यालेसको सहयोग

गौतमबुद्ध सन्देश
भैरहवा, २५ असार ।
नगर क्षेत्रभित्र पर्ने बेलहिया–बुटवल ६ लेन सडकको बीच भागमा बुद्ध मूर्ति राख्न सिद्धार्थनगर नगरपालिले थालेको अभियानलाई साथ दिने उद्देश्यले तिलोत्तमा नगरपालिकास्थित कोटीहवामा रहेको टाइगर प्यालेस रिसोर्ट र नेपाल इनभेष्टमेन्ट बैंक लिमिटेडले आर्थिक सहयोग गरेका …

Read more