लकडाउनमा गोनहियाको तरकारी

गौतमबुद्ध सन्देश
भैरहवा, १६ वैशाख ।
एक महिना भन्दा बढी समयदेखि भइरहेको लकडाउनको कारण शहरी क्षेत्रमा तरकारीको समस्या सिर्जना भएको छ । बजारमा तरकारी नपाएको होइन तर विषादीयुक्त र भारतीय तरकारीको विगविगी छ । जसले गर्दा सर्वसाधारणमा झनै त्रास सिर्जना …

Read more

प्रदेश ५ मा कृषि एम्बुलेन्स सञ्चालन गरिंदै

खाद्य संकट आउन सक्छ : कृषि मन्त्रालय
टोपराज शर्मा
बुटवल, ५ वैशाख ।
प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि उत्पादनको ढुवानी सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालन गर्न दिने भएको छ । कोभिड १९ को संक्रमणको जोखिमका …

Read more

भारतीय मलको भरमा कपिलवस्तुका कृषक

नारद कोहार
कपिलवस्तु, ६ मंसिर ।
धान भित्र्याएर गहुँ खेती गर्ने तरखर शुरु भएको छ । तर यहीबेला कपिलवस्तुमा भने मलखादको अभाव भएको छ । यहाँका कृषक भारतीय मलको भरमा खेती गर्दै आएका छन् । अनुदानको मल धान खेती गर्ने …

Read more

‘औद्योगिक व्यापार मेला–२०७६’ को तयारी

गौतमबुद्ध सन्देश
बुटवल, ४ मंसिर ।
बुटवल उद्योग वाणिज्य संघले आगामी पुसमा सञ्चालन गर्ने २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ अन्तर्गत तयारीका काम तीव्र रुपमा अंगाडी बढेका छन् ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको उत्तर …

Read more

विषादीको प्रयोगले किसान जोखिममा

नेपालगन्ज, भदौ ।
विषदीको प्रयोग तथा असरबारे जानकारी नै नभई प्रयोग गरिँदा किसानदेखि आमउपभोक्ता जोखिममा पर्ने गरेको निष्कर्ष नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीले औंल्याएका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजना तथा साउथ एसिया वाच अन ट्रेड इकोनोमी एन्ड …

Read more

मल प्रयोग गर्नै जान्दैनन् किसान

किसानले माटो परीक्षण नै नगरी अनियन्त्रित तरिकाले मल प्रयोग गर्दा माटोमा अम्लियपनको मात्रा बढ्दै गएपछि उत्पादन घट्दै गएको छ । यसलाई रोक्न साल्ट टे«डिङ कर्पोरेशन भैरहवाले मल प्रयोगबारे किसानलाई सिकाउन थालेको छ ।

प्रकाश न्यौपाने
भैरहवा, २४ असार ।
समयमै …

Read more

सामूहिक कृषिमा युवा

प्रकाश न्यौपाने
भैरहवा, १७ असार ।

थरीथरी जातका गाई, भैँसीका पाडा, लोकल र लेस कुखुरा (अण्डा उत्पादन गर्ने), माछा पोखरी, विभिन्न तरकारी खेती एकै ठाउँमा उत्पादन गरेर व्यवसायिक कृषिमा तल्लीन छन् युवाहरु । रुपन्देहीको सियारी गाउँपालिका–४ स्थित बर्लहवामा पूर्व सांसद …

Read more

प्रदेश ५ मा २५ हजार मेट्रिक टन मल अभाव

टोपराज शर्मा
बुटवल, १६ असार ।
असार १५ का दिन देशभरी १६औं राष्ट्रिय धान दिवस र रोपाई महोत्सवका कार्यक्रम चल्यो । मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधिले खेतमा पसेर हंसिलो मुद्रामा धान रोपेका हिलाम्य तस्वीर सामाजिक सञ्जालमा पोष्ट समेत गरे …

Read more

राष्ट्रिय धान दिवस : किसानको खेतमा जनप्रतिनिधि

प्रकाश न्यौपाने
भैरहवा, १६ असार ।
राष्ट्रिय धान दिवसको अवसरमा किसानको खेतमा पुगेर जनप्रतिनिधिले रोपाइँ गरेका छन् । आइतबार १५ असार अर्थात् १६औं राष्ट्रिय धान दिवस, यसैको अवसरमा जनप्रतिनिधि किसानको खेतमा धान रोपेर किसानसँगै रमाए । जिल्लामा बुटवल उपमहानगर, देवदह, …

Read more

साल्ट टे«डिङ भैरहवाको मलमा अनूचित व्यापार

प्रकाश न्यौपाने

भैरहवा, ९ असार ।

मर्चवारमा रहेको किसान सहकारीका लागि अनुदानको मल किन्न साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड क्षेत्रीय कार्यालय भैरहवामा आएका किसान बासुदेव लोनियाले अनुदानसँगै गैरअनुदानको मल लिएर फर्किए । गैरअनुदानको मल नलगे अनुदानको मल नपाइने कार्यालयले बताएपछि उनले …

Read more