‘सरकार ढाल्ने खेलः बेमौसमी,आत्मघाती र राष्ट्रघाती’

बुटवल,असार १५ ।
प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष, वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंले सोमबार एक विज्ञप्ति जारी गरी सरकार ढाल्ने खेल यतिबेला बेमौसमी, आत्मघाती र राष्ट्रघाती हुने भन्दै यसो नगर्न सबैमा विनम्र आग्रह गर्नु भएको छ । विज्ञप्तिमा …

Read more