जेसीआई सिद्धार्थद्वारा निःशुल्क खाना वितरण

भैरहवा, ७ जेठ ।
जेसीआई सिद्धार्थ, नेपालले बिहीबारदेखि भैरहवामा विरामीहरुको लागि निःशुल्क खाना वितरण कार्यक्रम सुरु गरेको छ । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (शिक्षण अस्पताल)मा तथा सिद्धार्थ बसपार्कस्थित सिद्धार्थनगर नगरपालिकाले बनाएको आइसोलेशन सेन्टरमा उपचाररत विरामी तथा विरामी कुरुवाहरुलाई …

Read more

मुख्यमन्त्री पोखरेलद्वारा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

भैरहवा, १६ चैत ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।

विमानस्थल निरीक्षण पश्चात पत्रकारहरुसंग कुराकानी गर्दै मुख्यमन्त्री पोखरेलले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्पन्न गर्न प्रदेश सरकारको तर्फबाट विगतदेखि नै सहजीकरण गरिदै …

Read more

एकदिने आधारभूत फोटोग्राफी तालिम सम्पन्न

गौतमबुद्ध सन्देश
भैरहवा, ३ चैत ।
लुम्बिनी फोटोग्राफर संघ रुपन्देहीको आयोजनामा भैरहवामा एकदिने आधारभूत फोटोग्राफी तालिम सम्पन्न भएको छ । तालिममा संघका युवा समिति संयोजक त्रिभुवन पाण्डे र लेखा समिति सदस्य कर्ण तिवारीले प्रशिक्षण दिएका थिए । तालिममा ३१ जनाको …

Read more

अग्रिम महसुल तिरेर छुट लिन विद्युत् प्राधिकरणको आग्रह

असोज १६, काठमाण्डाै।

नेपाल विद्युत् प्राधिकरणले आफैँ मिटर रिडिङ गरी अग्रिम महसुल भुक्तानी गरेर २५ प्रतिशतसम्म छुट लिन आग्रह गरेको छ । प्राधिकरणले सूचना निकालेर छुट लिन तथा जरिवानाबाट बच्न ग्राहकलाई आग्रह गरेको हो । केही दिन पहिले प्राधिकरण सञ्चालक …

Read more

क्लासिक टेकको इन्ट्रानेट सेवा पश्चिमको बझाङ्ग, बाजुरादेखि पूर्वमा ताप्लेजुङ्गसम्म उपलब्ध

गौतमबुद्ध सन्देश
भैरहवा, भदौ २६ ।

इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले पछिल्लो दिनमा आफ्ना ग्राहकहरुको लागि सेवा बिस्तारगर्ने क्रमलाई तिब्रता दिएको छ ।
कम्पनीले अहिलेको विषयम परिस्थितीमा इन्टरनेट सेवाका साथै विभिन्न संघ संस्थाहरुले प्रयोग गर्ने इन्ट्रानेट सेवा पनि उपलब्ध …

Read more

इन्टरनेटको विकासको संक्षिप्त जानकारी

Writer: लोेकप्रसाद भुसाल  email: lokpd25@gmail.com

इन्टरनेट आजको समयमा हाम्रो जीवनको अभिन्न अंग बनेको छ ।सारा विश्व इन्टरनेटको माध्यमबाट एकआपसमा जोडिएको छ । इन्टरनेट प्रयोग नहुने कुनै क्षेत्र नै छैन ।  इन्टरनेटले आज कामहरुलाई स्मार्ट र द्रुत गतिमा सम्पन्न हुने खालको …

Read more

ग्रिन फाउण्डेशन अफ नेपालको शुभारम्भ

भैरहवा, ६ मंसिर ।
भैरहवामा ग्रीन फाउण्डेशन अफ नेपालको शुभारम्भ भएको छ । सामाजिक क्षेत्रमा क्रियाशील युवाहरुको समूहले सामाजिक कल्याण तथा वातावरण संरक्षण सम्बन्धि कार्यक्रम गर्ने उद्देश्यले सो संस्थाको शुभारम्भ गरेको हो ।
समाजमा भएका विकृति र वातावरण प्रदूषण रोकथाम …

Read more

पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्न सुझाव

गौतमबुद्ध सन्देश
भैरहवा, ४ मंसिर ।
भैरहवा क्षेत्रको विकास पर्यटनबाटै हुने सरोकारवालाले औल्याएका छन् । उनीहरुले सिद्धार्थ नगरपालिकाले सोही अनुसारको कार्ययोजना बनाइ अघि बढ्नुपर्नेमा जोड दिए । बुधबार नगरपालिकाले आयोजना गरेको अन्तक्र्रियामा बोल्दै सरोकारवालाले नगरपालिकाले अहिले अघि बढाइरहेका पर्यटकीय योजनालाई …

Read more

इन्जिनियरहरुलाई घरजग्गा धितो मूल्यांकनसम्बन्धी तालिम

गौतमबुद्ध सन्देश
भैरहवा, १ असोज ।
रुपन्देहहीको मणिग्राममा इन्जिनियरहरुलाई घरजग्गा धितो मूल्यांकनसम्बन्धी बुधबारबाट तीन दिनको तालिम सुरु भएको छ । नेपाल भ्यालुयर्स एसोसिएसन लुम्बिनी च्याप्टरको आयोजनामा तालिम सुरु भएको हो । तालिममा रुपन्देही जिल्लालाई कार्यथलो बनाई घरजग्गाको धितोसम्बन्धी मूल्यांकन गर्दै …

Read more

सिसीटिभी जडान गर्न साइनरेसुङ्गा सहयोग

गुल्मी, भदौ ।
गुल्मीको सदरमुकाम तम्घास बजारमा सीसीटिभी क्यामरा जडान बैंकहरुले आर्थिक सहयोग गरेका छन् । बजारका अति संबेदनशील स्थानमा सीसीटिभी जडान गर्न जिल्ला सदरमुकाम तम्घासमा रहेको बैंकहरुसहित बिभिन्न संघसंस्थाले सहयोग संकलन गरिरहेका छन् । सीसीटिभी जडान गर्न आइतवार साइनरेसुङ्गा …

Read more