बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा तालाबन्दी ,,

८ श्रावण,बुटवल । लुम्बिनी वाणिज्य क्याम्पसमा सक्रिय चार विद्यार्थी सङ्गठनले क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी गरेका छन् ।
एमबिएसको प्रवेश परीक्षा फाराम खुलाई एमबिएसलाई निरन्तरता नदिएसम्म अनिश्चितकालका लागि अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, अखिल (छैठौं) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा …

Read more

शंकर पोखरेल अवैधानिक मुख्यमन्त्री हुन् : पूर्वमन्त्री बराल

गुल्मी,४ साउन -लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले शंकर पोखरेल अवैधानिक मुख्यमन्त्री भएको टिप्पणी गरेका छन् ।
सोमबार प्रेस संगठन गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेर पनि पदमा टाँसिएर बसेको आरोप लगाए …

Read more

एमाले नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भयो: केपी ओली

काठमाडौं, २९ असार ।
निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गरेका छन् । सिंहदरबार छाड्नुअघि मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो नेतृत्व सरकार ऐतिहासिक रुपमा सफल भएको दावी …

Read more

आदिकवि भानुभक्तको २०८औँ जन्मजयन्ती

असार २९, काठमाडौं ।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन …

Read more

सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटन बदर

२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ ।

इजलासको सुरुमै प्रधानन्यायाधीश जबराले माग बमोजिम पाँचै जनाको एकमतमा रिट जारी गरिएको जानकारी दिएका छन् ।…

Read more

भैरहवाको प्लाइउड गोदाममा आगलागी, १५ दमकलले आठ घण्टापछि निभाए आगो

असार २७, भैरहवा ।

रुपन्देहीको भैरहवास्थित नारायणपथको एक प्लाइउड र फाइबर गोदाममा आगलागी भएको छ । सिद्धार्थनगर नगरपालिका–८ नारायणपथमा रहेको सुन्दर ग्लास हाउसमा गएराति सवा नौ बजेदेखि भएको आगलागी बिहान ५ बजे मात्रै नियन्त्रणमा आएको छ । आगलागीबाट गोदाममा रहेका …

Read more

एक वर्षभित्र सबै मन्त्रालय राजधानी सार्ने तयारी

देउखुरी २५, असार -लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सारिने भएको छ । प्रदेशसभाको बैठकबाट राजधानी तोकिएपछि राप्ती उपत्यका देउखुरीमा राजधानी कार्यान्वयनले तीव्रता पाएसँगै आर्थिक वर्ष २०७८/७९ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय स्थायी राजधानीमा सारिने भएको हो । …

Read more

राजश्व छली गरेका १५ भारतिय गाडि प्रहरी नियन्त्रणमा

आषाढ २५, भैरहवा। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले राजश्व छली गरी अबैध रुपमा सञ्चालन गरिएका १५ बटा भारतिय नम्बर प्लेटका गाडिलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले राजश्व छली गरेको सुचनाका आधारमा हिजो बिहिबार हिउसो १ बजे देखि ५ बजेसम्ममा बुटवलका बिभिन्न स्थानबाट …

Read more

सवारीसाधन पार्किङ्गलाई व्यवस्थित बनाउन आवश्यक रहेकोमा जोड

भैरहवा, २५ असार ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा ट्राफिक व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रम शुक्रबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा भैरहवा बजार क्षेत्रमा देखिएका विविध ट्राफिक समस्याहरु समाधानका विषयमा छलफल भएको संघका कार्यसमिति सदस्य तथा ट्राफिक व्यवस्थापन समितिका संयोजक …

Read more

रुपन्देहीमा २०१ को परीक्षण गर्दा १४ जनामा संक्रमण, १ जनाको मृत्यु ,

२५ असार, बुटवल । रुपन्देहीमा निषेधाज्ञा खुकुलो भएसंगै कोरोना संक्रमितको ग्राफ निरन्तर उकालो संक्रमण आज भने केही कम भएको छ । रुपन्देहीमा पछिल्लो २४ घण्टामा २०१ जनाको परिक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको छ भने ३४ जना संक्रमणमुक्त भएका छन् …

Read more