मदिरा व्यवसायी संघ भैरहवाको अध्यक्षमा पुन ज्ञवाली निर्वाचित

भैरहवा, ३ असोज ।मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको प्रथम साधारणसभा तथा अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले पुनः केशवराज ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा बाबुराम पाण्डे, उपाध्यक्षमा भागीरथ पाण्डे, महासचिवमा केशव …

Read more

सचेतक क्षेत्री : महाधिवेशनले जनताको भावना बुझ्ने सक्षम नेतृत्व चयन गर्छ

३ आश्विन, बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्रीले पार्टीको १४ औं महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताएकी छन् । कांग्रेसको १४ औं महाधिवेशनको सन्दर्भमा नेपाली कांग्रेस अर्घाखाँची-रुपन्देही सम्पर्क समितिले बुटवलमा आयोजना गरेको …

Read more

सरकारद्वारा रुपन्देहीका ४९ सहित लुम्बिनीका २१९ सडक योजना खारेज ,, निर्माणका लागि आएको ५२ करोड गुम्यो

३ आश्विन, बुटवल । लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका ५२ करोड बढीका २१९ वटा सडक योजना खारेज भएका छन् । केपी शर्मा ओलीको सरकारले सुरु गरेका १४ सय भन्दा बढी सडक आयोजना बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत कटौती भएपछि लुम्बिनीमा …

Read more

लामो समयदेखि बन्द रहेका रुपन्देहीका अधिकांश विद्यालय भोलिदेखि खुल्ने ,,चाडपर्वपछि खोल्न अभिभावकको सुझाव

३ आश्विन, बुटवल । दोस्रो लहरको कोरोना महामारी कारण ५ महिना पूर्णरुपमा बन्द भएका विद्यालय सञ्चालनमा आउन लागेका छन् । कोरोनाको जोखिमका कारण बैशाखको पहिलो हप्तादेखि बन्द रहेका विद्यालय संक्रमणको दरमा कमि आएसँगै खुल्न लागेका हुन् ।
जिल्ला प्रशासन कार्यालय …

Read more

रोटरी बैठकमा बैंकिङ क्षेत्रका बारेमा क्लासिफिकेशन

बुटवल, २ असोज ।रोटरी क्लब अफ बुटवलको १३८२ औं नियमित एवं वर्ष २०२/२२ को १२ औं बैठक शनिबार सम्पन्न भएको छ । क्लबका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकको एजेण्डा क्लासिफकेशन रहेको थियो । बैठकमा बोल्दै शाइन रेसुंगा डेभलपमेन्ट …

Read more

मर्चवारी–३ का वडासदस्य राप्रपामा प्रवेश,, पूर्वमन्त्री बोहराप्रति आभार

भैरहवा, २ असोज ।जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट निर्वाचित रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य कपिल देव यादव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । यादवसहित विभिन्न व्यक्तिहरु राप्रपामा प्रवेश गर्नुभएको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय …

Read more

लुम्बिनी प्रदेश सरकारले भालुवाङमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गर्ने

रुपन्देही, २ असोज । लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी रहने स्थानमा भालुबाङ लालमटियामा शहरी विकास मन्त्रालयले मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय रहने गरी भौतिक पूर्वाधारको व्यावस्थान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न निर्णय गरेको …

Read more

रुपन्देहीको मर्चवारी उपाध्यक्ष कलवार सम्मानित

आश्विन,२ बुटवल । रुपन्देहीको मर्चवारी गाउँपालिका उपाध्यक्ष सुनिता कलवार सम्मानित भएकी छन् । शनिबार एक कार्यक्रमका बीच रुपन्देही यूवा समूहले कोरोना रोकथाम र नियन्त्रणमा उतुलनीय सहयोग पुर्याएको भन्दै कलवारलाई सम्मान गरेको हो ।
कलवारलाई लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री …

Read more

कांग्रेस महाधिवेशन : गुट–उपगुट हटाई एकताका साथ अघि बढ्नुपर्नेमा जोड

बुटवल ,२ आश्विन । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले कांग्रेसको १४ औं महाधिवेशनलाई गुट र उपगुट समाप्त पारी सम्पन्न गर्नुपर्नेमा जोड दिएकी छन् । शनिबार नेपाली कांग्रेस अर्घाखाँची–रुपन्देही सम्पर्क समितिले बुटवलमा आयोजना गरेको क्षेत्रीय प्रतिनिधिहरु छलफल …

Read more

संविधान दिवस सन्दर्भ : जनादेशानुसार संशोधन र सुधारमा जोड

काठमाडौँ, १ असोज :
मन्त्रिमण्डलमा संविधानअनुसार महिलाको उपस्थिति र लामो समयसम्म उपसभामुखको चयन नभएको पक्षलाई यसको कार्यान्वयन नभएको उदाहरणका रुपमा लिइएको छ । मौलिक मूल्यमान्यताको संरक्षण, सुशासन, भ्रष्टाचारमुक्त समाज निर्माण र विकासमा जनताको पहुँचलाई यसबीचमा बेवास्ता गरिएको भनी जनताबाट राजनीतिक …

Read more