आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

कात्तिक ७,काठमाण्डाै।

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान आजदेखि सुरु हुँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’, …

Read more

देशभर १०४३ नयाँ संक्रमित थपिए, १२ जनाको मृत्यु

असोज २०, काठमाडौं ।

देशभर पछिल्लो समय १५ हजार ४ सय ६५ जनाको कोरोना परीक्षण गर्दा थप १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट १२ जनाको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमणबाट …

Read more

भैरहवामा एभरेष्ट मेडिकेयर प्रा.लि को शुभारम्भ

भुवन आचार्य
१४ भदौ, भैरहवा ।

रुपन्देहीको भैरहवामा एभरेष्ट मेडिकेयर प्रा.लि ले आफ्नो सेवा शुभारम्भ गरेको छ । सिद्धार्थनगर नगरपालिका –७ नया सडकमा शुभारम्भ गरिएको उक्त संस्थाबाट फार्मेसी सहित महिला तथा प्रशुति रोग विशेषज्ञ सेवा, नाक कान घाटि रोग विशेषज्ञ …

Read more

छिटो तौल घटाउन बिहानै गर्नुपर्ने ८ काम

मोटोपना धेरै रोगहरुको मुल जरा हो । मोटोपनाले धेरै प्रकारका रोगहरुको शिकार बनाउँछ । तर, मानिसहरु सामान्यतयाः मोटोपनलाई समस्याको रुपमा लिने गर्दैनन् । जब मोटोपनाका कारण समस्या आउँन थाल्छ तब तौल घटाउन अनेकन् उपायहरु अपनाउन थाल्छन् । मोटोपनालाई कम गराउन …

Read more

कोभिड भनेर विरामीको डाईलासिस नगरी बस्न मेरो चिकित्सकिय धर्मले मिलेन: डा. पाण्डे

मृगौला मानव शरीरको महत्व पुर्ण अँग हो । नेपालमा दिनानुदिन मृगौलाका रोगी बढीरहेको आँकडा आइरहेको छ । जव मृगौला आफै विरामी पर्छ त्यसले अन्य अँगहरुलाई समेत प्रमावित पार्न सक्दछ । मृगौला केहो, यसमा रोग लाग्न सक्ने कारणहरु लगायतका विषयमा सिद्धार्थनगर …

Read more

बालबालिकाका आँखा कसरी जोगाउने? यी हुन् उपयुक्त उपायहरू

असार २७, गौबुस

आजको युग डिजिटल युग हो। डिजिटल युगसँगै दिनदिनै नयाँ नयाँ प्रविधिहरू विकसित भइरहेका छन्- मोबाइल, कम्प्युटर, ल्यापटप, टेलिभिजन, ट्याबलेट आदि। इन्टरनेटको बढ्दो विकाससँगै यसको प्रयोग पनि दिनानुदिन बढ्दो छ। गाउँ होस् या शहर, बालबालिका, युवा हुन् या …

Read more

अपांगता भएकालाई खोपको प्राथमिकतामा राख्न माग

कोरोनाविरूद्धको खोप पाउने अपांगता भएकाको संख्या न्यून
असार २७, काठमाडौँ ।
गत वैशाखमा घरका सबै जनालाई कोरोना संक्रमण भएपछि दाङकी गोमा आचार्यको परिवार होम आइसोलेसनमा बस्यो । खानपान र व्यायाममा जोड दिए । गोमाका २५ वर्षीय छोरा आशिषचाहिँ झन् सिकिस्त …

Read more

आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

२२ असार, काठमाडौं । कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाउन सुरु गरिने भएको छ ।

भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको …

Read more

सिद्धार्थनगर सिटी हस्पिटलमा सिटी स्क्यान सेवा सुरु

गौतमबुद्ध सन्देश
भैरहवा, २७ जेठ ।
रुपन्देहीको मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.ले अत्याधुनिक सिटी स्क्यान सेवा सञ्चालनमा ल्याएको छ । बिरामीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न ६४ स्लाइसको सिटी स्क्यान सेवा सुरु गरिएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले …

Read more

भीम अस्पतालमा निःशुल्क स्वास्थ्य सामग्री बाँड्दै अनेरास्ववियु र युवा संघ

गौतमबुद्ध सन्देश
भैरहवा, २७ जेठ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० रुपन्देही क्षेत्र नम्बर ३ र राष्ट्रिय युवा संघ नेपाल सिद्धार्थनगर, रुपन्देहीले भैरहवास्थित भीम अस्पतालमा हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । अस्पतालमा उपचाररत बिरामी कुरुवाहरुलाई निःशुल्क मास्क, सेनिटाइजर …

Read more