पेस्ताेल र गाेलीसहित २ जना ललितपुरबाट पक्राउ
जेठ १२,ललितपुर – ललितपुरबाट पेस्तोल र त्यसमा प्रयोग गरिने गोलीसहित दुई जना पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका वडा नम्बर ८ बालकुमारीबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित सर्लाहीको लालबन्दी नगरपालिका–१५ घर भएका सुरेन्द्र थिङ र वीरबहादुर बम्जनलाई पक्राउ गरिएको प्रहरी …
Read more