सुनको भाउ आज १२ सय रुपैयाँले बढ्यो
बैशाख १६,काठमाण्डाै – सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले बढेको छ ।
कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ …