शान्ति प्रक्रियापछि हराए ‘जनवादी’ विद्यालय
रोल्पा, असार ।
‘स्कुलको बन्द कोठाबाट हैन संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगबाट मात्रै वास्तविक ज्ञान प्राप्त हुन्छ’ भन्ने मान्यताका साथ तत्कालीन नेकपा माओवादीले सन्चालन गरेका ‘जनवादी’ विद्यालयहरु अहिले एकादेशको कथा बनेका छन् ।
सामन्ती सत्ताले शिक्षालाई हुने खाने वर्गको पेवा …