मतदाता नतर्साऊ

यहि बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा संयुक्त गठबन्धन बनाएका सत्तारुढ पाँच दलले राज्यको ढुकुटी दुरुपयोग गर्दै मतदाता तर्साउन थालेका छन् । चुनावी परिणाम आफ्नो पक्षमा आउन नसक्ने देखेपछि मतदातालाई धम्क्याउँदा पनि निर्वाचन आयोग मौन छ । मतदातालाई स्वतन्त्र र …

Read more

सम्पादकीय: छठ पर्वको शुभकामना

चाडपर्वहरु विदा हुँदै गर्दा सुर्यको पूजा र उपासना गरिने छठ पर्व हाम्रासामु आइपुगेको छ । वैदिक सनातन धर्मका सम्पूर्ण पर्वहरु प्रकृति र पृथ्वीको वरिपरी घुमेका हुन्छन्, जसको प्रयोगात्मक महत्व अत्यन्तै वैज्ञानिक रहेको पाइन्छ । छठ पर्व सूर्यदेवको अनुष्ठान हो, हरेक …

Read more

सम्पादकीय: छानविन समितिको ढीलासुस्ती

कन्चनपुर जिल्लाको ब्यास गाउँपालिका वार्ड नं. २ स्थित महाकाली नदी तुईनबाट तर्दै गर्दा भारतीय सुरक्षाकर्मीले लठ्ठा फुस्काईदिएपछि मृत्यु भएका जयसिंह धामीको घटनाका सम्बन्धमा छानबिन गर्न गठित छानबिन समितिले अझै प्रतिवेदन बुझाएको छैन । गत साउन १५ को उक्त घटनाको सत्यतथ्य …

Read more

सर्वोच्चको फैसला र अबको बाटो

सत्तारुढ दल नेकपा सम्बन्धि एक विवादमा सर्वोच्च अदालतले केपी ओली–पुष्पकमल दाहालहरुले नेतृत्व गरेको दललाई अवैधानिक ठहर गरिदिएको छ । तीन बर्ष अघि तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन भएको थियो । तर, नेकपा गठन …

Read more

तत्काल पहल होस

बर्षौंदेखि भारतीय अतिक्रमणमा परेको लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा भारतले धार्चुला–लिपुलेक लिंकरोड सञ्चालन गरेको छ । नेपाल, भारत र चीनको त्रिदेशिय सीमामा रहेको लिपुलेकका बिषयमा भारत र चीनबीच सहमति भएको कुरा केहि बर्ष अगाडि सार्वजनिक भएको थियो । तर, नेपाली भूमि समेत …

Read more

युवाशक्तिलाई देशमै परिचालन गरौं (सम्पादकीय)

आज अंग्रेजी महिनाको जुन ११ अर्थात विश्व जनसंख्या दिवस । यो दिवस सन् १९८९ बाट हरेक वर्ष आजकै दिन विश्वभरीका जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने हेतुले मनाउन थालिएको हो । सन् १९८७ को जुन ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ …

Read more

सार्वजनिक यातायातको सेवा अझै सुधारौ (सम्पादकीय)

आफ्नो दैनिक काम तथा यात्रामा धेरैले सार्वजनिक यातायातको प्रयोग गर्छन् । शहरी क्षेत्रमा पछिल्ला वर्षहरुमा सुविधायुक्त सार्वजनिक यातायात थपिदै गएका छन् । दुर दराज सम्म पनि सार्वजनिक यातायात (खास गरी निजी क्षेत्रबाट सञ्चालित) ले यात्रुहरुलाई सुविधा दिंदै आएका छन् । …

Read more

पानी जोगाऔं (सम्पादकीय)

आठ–दश वर्ष अघिसम्म भैरहवा लगायत तराई क्षेत्रमा भूमिगत जलश्रोतको कुनै समस्या थिएन । एक सय पचास फिट भन्दा गहिरा बोरिङ्गबाट ह्याण्डपम्म नचलाई आफै पानी आउँथ्यो । सार्वजनिक ठाउँ, मन्दिर, खेत, पोखरीलगायतका ठाउँमा जतिखेर पनि आफै पानी झर्ने बोरिङ्ग प्रशस्तै भेटिन्थे …

Read more

हुतिहारा सरकार ! (सम्पादकीय)

एकपछि अर्को गर्दै लगातार महत्वपूर्ण मुद्दामा आफ्नो निर्णयबाट पछि हटेको सरकार नेपालमा आयात हुने तरकारी तथा फलफूलजन्य वस्तुहरुमा विषादी परीक्षणको निर्णबाट पनि पछि हटेको छ । दुई साताअघि नेपालमा आयात हुने फलफूल तथा तरकारीजन्य पदार्थमा विषादी परीक्षण गरेर मात्र आयात …

Read more

भैरहवाको शैक्षिक विकास (सम्पादकीय)

सिद्धार्थनगर भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धार मात्र नभइ देशकै आर्थिक मेरुदण्डको रुपमा विकसित भइरहेको पर्यटकीय नगरीको रुपमा स्थापित हुँदै गएको छ । अन्तर्राष्ट्रिय विमानस्थल, भारतसंग जोडिएको नाका, शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको समीप, औद्योगिक तथा व्यापारिक सम्भावना जस्ता कारणले सिद्धार्थनगर …

Read more