बुटवलबाट दुई बालिका बलात्कार आरोपमा एक युवा पक्राउ
बैशाख १८, बुटवल रुपन्देहीमा दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
११ र सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुटवल उपमहानगरपालिका-३ बस्ने रोल्पाको लुङ्गी गाउँपालिका-४ घर भएका २० वर्षीय भूपेन्द्र पोखरेललाई प्रहरीले पक्राउ गरेको हो …