बर्दिया राष्ट्रिय निकुञ्जमा देखिएकोे गैडा ।
बर्दिया राष्ट्रिय निकुञ्जमा देखिएकोे गैडा । पर्या पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा गैडा अवलोकनका लागि देश विदेशबाट वर्षेनी सयौ पर्यटक आउने गर्दछन् । पछिल्लो गणना अनुसार यस निकुञ्जमा २९ वटा गैडा रहेका छन् भने नेपालभर जम्मा ६४५ वटा गैडाको …
Read more