सीमामा कडाई गर्न बुटवल उद्योग वाणिज्य संघको माग

बुटवल, ८ साउन । नेपालका सीमावर्ती बजारलाई भारतीय सीमावर्ती बजारले अत्याधिक प्रभाव पारेको भन्दै बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले सिमानाका कडाई गर्ने गरी नीतिगत व्यवस्था मिलाउन माग गरेको छ । कोरोना महामारीको समयमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुँदा स्थानीय उद्योग …

Read more

वालिङका कृषकलाई भैँसी वितरण

श्रावण,८-वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका कृषकलाई भैँसी वितरण गरेको छ । नगरभित्रका वडा नं ९, १३ र १४ का ३३ कृषकलाई व्यावसायिक दूध उत्पादन प्रवद्र्दन गर्नका लागि नगरपालिकाले लागत साझेदारीमा भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत ६२ भैँसी वितरण गरेको हो । …

Read more

जारी छ रोपाइँ !

बुद्ध जन्मस्थल लुम्बिनीनजिक मायादेवी गाउँपालिका वडा नं. ४ सुन्डीमा शुक्रबार बिहान प्रचण्ड गर्मीमा छाता ओढेर खेतमा धानको बिउ काढ्दै किसान । घरमा बिहे परेकाले रोपाइँ केही ढिलाे भएको काममा व्यस्त ती किसानहरूले बताए । रूपन्देहीका अधिकांश किसानले असारमै धान रोपाइँ …

Read more

प्रदेश गौरबको आयोजना जबई रंगशाला निर्माणमा ढिलाई’

श्रावण, ८ – बुटवल । प्रदेशको गौरबको आयोजनाका रुपमा रहेको निमार्णधिन उजिरसिह रंगशाला स्थित भुपु सैनिक जवाई स्पोर्टिङ क्लबले शुक्रबार लुम्बिनी प्रदेश खेलकूद परिषद सदस्य सचिव तथा सदस्यहरुलाई स्वागतसहित बधाई ज्ञापन गरेको छ ।
क्लबका अध्यक्ष गोपीराम पुन, जिल्ला खेलकुद …

Read more

ओमसतियाको गाउँसभा साउन १३ गते सवा करोड बजेट पाए पछि गाउँसभा गर्न राजी भए वडा अध्यक्ष

श्रावण, ८ – भैरहवा । रुपन्देही जिल्लामा गाउँ सभा गर्न नसकेको ओमसतिया गाउँपालिका अन्ततः साउन महिनामा हुने भएको छ । बजेट सीमाको बिषयलाई असन्तुष्ट भएका वडा अध्यक्षहरुलाई १ करोड २५ लाख बराबरको बजेट खर्च गर्ने सिमा निर्धारण गर्ने गरि आगामी …

Read more

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा तालाबन्दी ,,

८ श्रावण,बुटवल । लुम्बिनी वाणिज्य क्याम्पसमा सक्रिय चार विद्यार्थी सङ्गठनले क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी गरेका छन् ।
एमबिएसको प्रवेश परीक्षा फाराम खुलाई एमबिएसलाई निरन्तरता नदिएसम्म अनिश्चितकालका लागि अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, अखिल (छैठौं) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा …

Read more

तिलोत्तमाका १४ सहित रुपन्देहीमा थपिए ३३ संक्रमित ,,

८ श्रावण,बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ३३ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा ३७१ जनाको कोरोना परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा ३५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा …

Read more

नवलपुरमा एक वर्षमा १३२ दुर्घटना, ४६ ले ज्यान गुमाए ,,

साउन ८,नवलपुर -नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ४६ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा भएको १३२ सवारी दुर्घटनामा परेर उक्त सङ्ख्यामा ज्यान गुमाएका हुन् ।
ज्यान गुमाउनेमा सबैभन्दा बढी पुरुष ४० …

Read more

क्रियाशील सदस्यता वितरण विवाद तत्काल समाधान गर्न देउवालाई दबाब

साउन ४,काठमाण्डाै – प्रदेश नम्बर २ का नेपाली कांग्रेसका नेता, कार्यकर्ताले पार्टीको क्रियाशील सदस्यता वितरणसम्बन्धी विवाद तत्काल समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । सानेपामा रहेकाे पार्टीकाे केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका काँग्रेसका धनुषा, सर्लाहीलगायतका नेता/कार्यकर्ताले आज …

Read more

जापान पठाइदिने भन्दै ३९ लाख ठगी गरेको अभियोगमा चार जना पक्राउ

४ साउन, काठमाडौं । जापान पठाइदिन्छु भन्दै ३९ लाख ६८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी घर भई काठमाडौंको नयाँबजार बस्ने ३७ वर्षीया शुभद्रा परियार, इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तु घर भई …

Read more