तालिबान लडाकु र सशस्त्र समूहबीच भिडन्त, सात बालबालिकासहित १७ जना मारिए

कात्तिक ८, काठमाडौं ।

अफगानिस्तानको हेरात प्रान्तमा तालिबान लडाकु र सशस्त्र समूहबीच भएको छ । पश्चिमी प्रान्त हेरातमा भएको भिडन्तमा एक दर्जनभन्दा बढी मारिएको स्थानीय अस्पताललाई उदृत गर्दै स्पुटनिक समाचार माध्यमले जनाएको छ ।

‘तीन महिला, सात पुरुष र सात …

Read more

चीनमा कोरोना भाइरस पुन: फैलिन थाल्यो

कात्तिक ८, काठमाडौं ।

चीनमा कोभिड-१९ का नयाँ संक्रमित देखिन थालेका छन् । भाइरस पुन: देखिन थालेसँगै आगामी दिनमा संक्रमितको संख्या बढ्न सक्ने र थप क्षेत्रमा महामारी फैलिन सक्ने अधिकारीहरूले बताएका छन् ।

अन्यत्र क्षेत्रबाट आएको डेल्टा भेरियन्टका कारण नयाँ …

Read more

आज पनि बढ्यो सुन र चाँदीको मूल्य

कात्तिक ८, काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य आज पनि बढेको छ। आइतबार प्रतितोला ४०० रुपैयाँले बढैको सुनको भाउ सोमबार ३०० रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यअनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा …

Read more

बर्दियाका बाढीपीडितले अझै पाएनन् राहत

कात्तिक ८, बर्दिया ।

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार बाढी प्रभावित बर्दियाको राजापुर क्षेत्रको निरीक्षण गरे। निरीक्षणका क्रममा नेता पौडेलले बाढीपीडिका लागि राहतको तत्काल व्यवस्था गर्ने आश्वासन दिए।

उनले काठमाडौं फर्किएपछि पीडितलाई राहतका लागि पहल गर्ने …

Read more

जिल्ला प्रशासनमा कार्यालयमा सेवाग्राहीको घुइँचो

कात्तिक ८, गुल्मी ।

दशैंपछि खुलेको जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको घुइँचो लागेको छ। आइतबार बिहान साढे नौ बजेदेखि नै कार्यालयमा सेवाग्राहीको घुइँचो लागेको थियो।

चाडपर्वका बेला जिल्लाबाहिर रहेकाहरु गाउँ आउने र सोही अवसरमा नागरिकता बनाउने भएकाले अन्य समयमाभन्दा कार्यालयमा …

Read more

बेमाैसमी वर्षा : बाढी, पहिराेले सडकमा १ अर्ब ५ कराेड रुपैयाँभन्दा धेरैकाे क्षति

कात्तिक ७, काठमाण्डाै ।

बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले सडकमा एक अर्ब पाँच करोड रुपैयाँभन्दा धेरैको क्षति भएको सडक विभागले जनाएको छ ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कात्तिक १ गतेयता परेको वर्षाका कारण आएको बाढी र पहिरोले एक …

Read more

सुनकाे भाउ चार सय रुपैयाँले बढ्याे

कात्तिक ७, काठमाण्डाै ।

सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ तोलामा ९१ हजार ७ सय रुपैयाँ तोकिएको थियो …

Read more

शेयर बजार साढे २७ अङ्कले बढ्याे, काराेबार रकम भने तीन अर्ब पनि पुगेन

कात्तिक ७, काठमाण्डाै ।

शेयर बजार परिसूचक नेप्से आज आइतवार बढेको छ । नेप्से आज २७ दशमलव ५१ अङ्कले बढेर दुई हजार पाँच सय ८४ दशमलव ५२ विन्दुमा पुगेको छ ।

आज व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । बैंकिङ …

Read more

टी-२० विश्वकप : भारत र पाकिस्तानबीचको भिडन्त आज

कात्तिक ७, काठमाडौं ।

यूएईमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछ । जसमा चारवटै टिम दक्षिण एसियाका छन् । त्यसमा पनि भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित भिडन्त आज हुँदैछ ।

आयोजक समेत रहेको भारतले सुपर १२ मा …

Read more

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

कात्तिक ७,काठमाण्डाै।

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान आजदेखि सुरु हुँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’, …

Read more