सानिमा इन्स्योरेन्सको बुटवल शाखा उद्घाटन

गौतमबुद्ध सन्देश
बुटवल, २७ पुस । सानिमा जनरल इन्स्योरेन्स, बुटवल शाखाको उद्घाटन भएको छ । कम्पनीका संचालक खेमराज लामिछाने तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमा देवी आचार्यले उद्घाटन गरे । कार्यक्रममा उपप्रमुख आचार्य, संचालक लामिछाने, बु६वल उद्योग बा०िाज्य सं३का कोषाध्यक्ष बिमलराज भट्टराई, कम्पनीका सहायक महाप्रबन्धक राजु पौडेलले बोलेका थिए । रुपन्देहि जिल्लाभर बीमा सेवा पु¥याउने उद्देश्यले शाखा संचालनमा आएको हो । कम्पनीले दावी पछिको सेवा समेत छिटो छरितो रुपमादिने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *