सिद्धार्थ उद्योग बाणीज्य संघद्धारा कर अधिकृत कोइरालालाई विदाई

गौतमबुद्ध सन्देश
भैरहवा २० असौज । आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत महाराज कोइरालाको सम्मानमा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा कुशल प्रशासक कर अधिकृत कोइरालाले गरेको सेवा अवधिको सहभागी सबैले प्रशंसा गरेका थिए । संघका अध्यक्ष रामकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कुलप्रसाद न्यौपाने, नवराज न्यौपाने, कोषाध्यक्ष जीवलाल अर्याल लगायतले बोलेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *