तिनाउ बैंकद्धारा बृद्धाश्रमलाई जाडोको कपडा

गौतमबुद्ध सन्देश
भैरहवा, कार्तीक १६ ।
तिनाउ विकास बैंक लिमिटेडको १३ औं बाािर्षकउत्सवको अवसरमा भैरहवा शाखाले श्री सत्यसाई विद्राश्रममा जाडोको कपडाहरु सहयोग गरेको छ । बैंकले सामाजिक सेवा अन्तर्गत १८ थान कम्मल र १८ थान स्वीटर प्रदान गरेको बैंकका शाखा प्रबन्धक एकनारायण अर्यालले जानकारी दिए ।

Facebook Comments