भैरहवा बाट सुपा देउराली जादै गरेको गाडि दुर्घटना, ५ घाइते

गौतमबुद्ध सन्देश
भैरहवा, चैत २०
भैरहवा बाट अर्घाखाँची जिल्लाको सुपादर्शनको लागि जादैँ गरेको गाडि  दुर्घटना हुँदा ५ जना घाइते भएका छन । बा ९ च ४५४७ नम्बरको सो गाडी बिहान ११ः३५ मा शितगंगा नगरपालिका वडा नं. ४ कोप्चेबासमा दुर्घटना भएको थियो। गाडी झन्डै ६० मिटर तल खसेको छ । घटनाको जानाकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय बाट गएको प्रहरीटोलिले समयमै उद्दार गरि घाइतेलाई बुटवल पठाइएको छ। घाइते हुने हरुमा सबै भैरहवा का परेका छन ।चालक डाक्टर सन्जय पाण्डे ,बिपिन राज शर्मा ,तिर्थ पौडेल ,नवीन महासेठ ,मनोज पराजुली रहेको इलाका ठाडाका प्रहरी  निरीक्षक महाशर्मा पाण्डेले बताउनु भएको छ। घाइतेको अवस्था खतरा मुक्त देखिए पनी टाउको हात खुट्टा ढाडमा मा चोट लागेको बताइएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *