तेक्वान्दो खेलाडिलाई विदाई

गौतमबुद्ध सन्देश
भैरहवा, माघ २७ ।
फेबु्रबरी १६–१८ मा युएईमा सम्पन्न हुन गइरहेको छैठौँ फुजैरहा ओपन वल्र्ड तेक्वान्दो प्रतीयोगीता २०१८ मा रुपन्देहीबाट सहभागी हुने खेलाडि, प्रशिक्षक, अफीसियलहरुलाई एक कार्यक्रमका बिच रुपन्देही जिल्ला तेक्वान्दो संघले विदाई गरेको छ ।
प्रतियोग्तिामा खेलाडिहरु शिनियर पुरुष तर्फ( ७४ के.जि.मुनी) विनोद थापा र जुनियर महीला तर्फ जेस्मीन गुरुङ्ग (४४ के.जि. मुनी) सहभागी हुनेछन् भने टिम प्रशिक्षकमा प्रकासमान राजभण्डारी, राजकुमार पाण्डे त्यस्तै टिम व्यवस्थापनमा चक्र बहादुर थापा क्षेत्री रहेको संघका अध्यक्ष दिपेन्द्र बुढाप्रितीले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *