टस जितेर नेपालको फिल्डिङ

 काठमाडौं

मंसिर २२, २०७४-नेपालले शुक्रबार युएईसँगको विश्व विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको दोस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको छ । नेपाल बुधबार पहिलो खेलमा युएईसँग ७ विकेटले पराजित भएको थियो ।

 

Facebook Comments