एसेज श्रृङ्खलाको चौथो टेष्ट सुरु

पुस २१,काठमाण्डौ – एसेज श्रृङ्खलाको चौथो टेष्ट आजदेखि सुरु भएको छ ।
अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । वर्षाले पटक पटक बिथोलिएके खेलमा अष्ट्रेलियाले एक विकेट गुमाएर ५६ रन बनाएको छ । अष्ट्रेलियाका डेविड वार्नर ३० रनमा आउट भए । श्रृङ्खला ३–० ले अष्ट्रेलियाले जितिसकेको छ ।

Facebook Comments