इन्धनको जोहो…

रुपन्देहीको मर्चवार स्थित रायपूरमा गुइठा बनाउदै महिला । गाई, भैसिको गोवर, धानको भुस आदीको प्रयोग गरि बनाइने गुइठा स्थानीयले इन्धनको रुपमा प्रयोग गर्ने गर्दछन् ।
तस्विरः भुवन आचार्य/ गौतमबुद्ध सन्देश

Facebook Comments