सुन आज तोलामा एक सय रुपैयाँ महँगाे

असार २४, काठमाण्डाै – आज सुनको भाउ सामान्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार तीनसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ भने आज घटेको छ । चाँदी १० रुपैयाँले घटेर आज तोलामा १३ सय १० रुपैयाँमा झरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *