सुनसान शहर

जिल्ला प्रशासन कार्यालय रूपन्देहीले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि भन्दै जारी गरेको पहिलोपटकको निषेधाज्ञाको अन्तिम दिन बिहीबार भैरहवा-बुटवल सडक खण्डअन्तर्गत अन्चलपुरको सुनसान दृश्य । वैशाख १६ देखि जारी निषेधाज्ञालाई प्रशासनले बुधबार मात्र थप गरी जेठ १३ सम्म पुर्‍याएको छ ।
तस्बिर : छवि ज्ञवाली/गौतमबुद्ध सन्देश ।

Facebook Comments