साहित्य/मनोरन्जन हिड्छ छिमेकीको पछि पछि ! २०७७ जेष्ठ १७ gautam buddha sandesh 0 Comments बैकुण्ठ दाहाल न खान छ सामल न पिउन छ पानि सुतेरै बित्नेभो बित्थामा जवानि । न छ उपचार न गर्छ बिचार गर्छ देखा सिकि हिड्छ छिमेकिको पछि पछि। # २०७७/२/११. Facebook Comments
Facebook Comments