शुभकामना आदानप्रदान

गौतमबुद्ध सन्देश
भैरहवा, २३ वैशाख ।
कान्दु वैश्य युवा समिति रुपन्देहीले नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन गरेको छ ।

समितिका अध्यक्ष गौतम गुप्ताको अध्यक्षता, कान्दु वैश्य सेवा समिति रुपन्देहीका अध्यक्ष श्रीराम गुप्ताको प्रमुख आतिथ्यता, महासचिव वेचन प्रसाद गुप्ताको विशिष्ट आतिथ्यता, भित्तेपात्रो प्रकाशन समितिका संयोजक दुर्गा प्रसाद कान्दु, सदस्य शिवशंकर कान्दु र कान्दु वैश्य युवा समितिका कोषाध्यक्ष पिन्टु कान्दु, प्रिंयका गुप्ता, पुनम कान्दु, राधा कान्दु, अनिल गुप्ताको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रम संयोजक दुर्गा कान्दुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *