श्री कृष्ण अर्यालको ‘मुटु गालेको’ सार्वजनीक

गौतमबुद्ध सन्देश
भैरहवा, जेठ ७ । गायक श्री कृष्ण अर्यालको लोक दोहोरी गित ‘मुटु गालेको’ को म्युजिक भिडियो सार्वजनीक भएको छ । योग्सना डिजिटलको युटुभ च्यानलबाट सार्वजनीक भएको यो गितमा श्री कृष्ण अर्याल र अस्मीता क्षेत्रीले स्वर दिएका छन् । त्यस्तै प्रदिप प्रखर पोखरेलको शब्द, गणेश अधिकारीको लय, विनोद बाजुरेलीको संगीत संयोजन रहेको उक्त गितको म्युजिक भिडियो स्मृति तिमिल्सीना ‘गुरुआमा’ ले निर्देशन गरेकी हुन् ।
भिडियो हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस् https://youtu.be/TrMy0J7hWHU

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *