गज्जबको अभियान : पुस्तकघर

हाम्रो देशका सहरमा बिरलै देखिने दृश्य हो यो । पढ्न रुचि राख्नेहरूका लागि भैरहवा-बुटवल सडक खण्डको अञ्चलपुरमा राखिएको यो सानो पुस्तकघरले धेरैको ध्यान तान्न सक्छ । लिटल फ्रि ओपन लाइब्रेरीद्वारा सञ्चालित यस पुस्तकघरमा हाल नगण्य सङ्ख्यामा पुस्तक देखिन्छन् तर सरोकारवालाले चासो दिएमा स्वत: यो अभियान सफल हुनसक्छ ।

तस्बिर : छवि ज्ञवाली/गौतमबुद्ध सन्देश

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *