‘पागल भाछु झल्को मेट्नलाई’ भिडियो सार्वजनीक

गौतमबुद्ध सन्देश
भैरहवा, बैसाख १८ ।
लोक दोहोरी गित ‘पागल भाछु झल्को मेट्नलाई’ को भिडियो सार्वजनीक गरिएको छ । केही बर्ष अघि अडियोमा आएको यो गितलाई एस.बि.फोर. म्युजिक इन्टरटेन्टमेन्टले भिडियोमा सार्वजनीक गरेको हो । सञ्चारकर्मी माधब न्यौपानेको लय तथा शब्द रहेको यो गितमा अर्जुन भुसाल र रितु लामाले स्वर दिएका छन् भने सपना राई र सन्देश मगरको अभिनय रहेको छ ।
सुर्य कुमार बोहराको निर्देशन, एडिट र छायांकन रहेको यस गितको म्यूजिक भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://youtu.be/9-GUSEgQCTk

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *